काठमाडौं । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको छ । स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न गर्न चाहनेहरूका लागि आवश्यक शैक्षिक कर्जा सहजरूपमा उपलब्ध गराउने उद्देश्यले एजुकेशन...बाँकी
काठमाडौं । राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा किडपावर नेपालको आयोजना तथा लक्ष्मी सनराइज बैंकको सौजन्यमा काठमाडौं उपत्यकाका विभिन्न जिल्लाहरुमा सप्ताहव्यापी कार्यक्रम आयोजना भएको छ । उक्त अवसरमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न विद्यालयहरुमा अध्ययनरत कक्षा...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । भरतपुर म.न.पा. वडा नं. २, चितवन निवासी निज खाता धारक सुस्मा श्रेष्ठको...बाँकी
काठमडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहिन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हल विद्यालयललाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ । उक्त हलको समुद्घाटन बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार...बाँकी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८।८१ लाभांश पारित गर्न ३० औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज २० गते आयोजना गर्ने निर्णय गरेको हो।...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफबाट सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । विहीबार सिंगापुरमा आयोजित एक समारोहमा...बाँकी
काठमाडौं । यदि ५ रुपैयाँबाट सुरु गरेर ६ रुपैयाँ पुग्यो भने त्यति धेरै सफल भएको देखिँदैन । जब शून्यबाट सुरु भएर १ रुपैयाँ पुग्छ, त्यतिबेला ठूलो सफलता हासिल गरेको महसुस हुन्छ । हो, नबिल बैंकले...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान गरिएकाे छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंक व्यवस्थापन समितिको भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना...बाँकी