News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ऋणी ग्राहकलाई एनआईसी एसिया बैंकको राहात, कर्जाको अधिकतम प्रिमियम अब ३%मात्रै

    काठमाडौं । एनआईसी एसिया बैंकले ऋणी ग्राहकलाई राहात हुने हिसाबले कर्जाको अधिकतम प्रिमियम अब ३ प्रतिशतमात्रै लिइने जनाएको छ। बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको...बाँकी

    भूकम्पपीडितका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले दियो एक करोड ३३ लाख रुपैयाँ

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई सहयोग गर्न ब्रिटिश रेडक्रसलाई एक लाख अमेरिकी डलर अर्थात एक करोड ३३ लाख रुपैयाँ दिएको छ । उक्त रकम ब्रिटिश रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्ने...बाँकी

    प्रभु बैंकले पायो ‘बैंक अफ दि इयर २०२३’ को अवार्ड

    काठमाडौं । प्रभु बैंकले सन् २०२३ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ प्रभु बैंकले प्राप्त...बाँकी

    निफ्रा बैंकले डाक्यो पाँचौं साधारणसभा, ९० करोड ९४ लाख रुपैयाँ लाभांश बाँड्ने

    काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले पाँचौं वार्षिक साधारणसभा पुस १७ गते काठमाडौंमा बिहान ९ बजे...बाँकी

    मौद्रिक नीतिको समीक्षा नगरे पनि हुन्छ, अर्थमन्त्रीसँग कुनै विवाद छैन

    काठमाडौं । पछिल्लो समय अर्थतन्त्रको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेका छन् । कतिपयले अर्थतन्त्र ठूलो समस्यामा गयो भनेर धारणा राखिरहेका छन् भने कतिपयले त्यति धेरै समस्या छैन पनि भनिरहेका छन् । नकारात्मक विषयलाई अगाडि...बाँकी

    कम्प्युटर सुरक्षा दिवसको अवसरमा एसबिआई बैंकका कर्मचारीले गरे प्रतिज्ञा

    काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूले कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने प्रतिज्ञा गरेका छन् । कर्मचारीहरुले बैंकको नीतिअनुरुप कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका हुन् ।...बाँकी

    लाभांश पारित गर्न नबिल बैंकले डाक्यो वार्षिक साधारणसभा

    काठमाडौं । नबिल बैंकले गत वर्षको लाभांश पारित गर्न आगामी पुस १३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त सभा गर्न लागेको हो...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

    काठमाडौं । सिटिजन्स बैंकमा ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट हुने भएको छ । बैंक र नयाँ बानेश्वर स्थित इन्द्रेणी सुइट होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर...बाँकी

    नेपाल बैंकको सञ्चालकमा घिमिरे नियुक्त

    काठमाडौं । नेपाल बैंकको सञ्चालक समिति सदस्यमा साधना घिमिरे नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिमा रिक्त रहेको उक्त पदमा अर्थमन्त्रालयको तर्फबाट घिमिरे नियुक्त भएकी हुन् । उनले मंगलबार बैंकका अध्यक्षबाट सञ्चालक पदको पद तथा...बाँकी

    पुतलीबजारमा सानिमा बैंकको नयाँ शाखा विस्तार

    काठमाडौं । सानिमा बैंकले बुधबारदेखि स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, कम्पनीका सञ्चाकल रमेश कुमार पोखरेल तथा कम्पनीका...बाँकी