News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    बझाङ्गको चैनपुरमा प्रभु बैंकको ३०४औं शाखा सञ्चालन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले बझाङ्गको चैनपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार आज जेठ ३२ देखि जयपृथ्वी नगरपालिका,वडा नं.१० बझाङ्ग मा स्थित चैनपुरमा आफ्नो ३०४ औं शाखा खोली कार्यालयको...बाँकी

    कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, के-के छन् मुख्य एजेण्डा ?

    काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । जेठ ३० गते बसेको बैंकको सञ्चालक समिति बैठकले आगामी असार १९ गते कम्पनीको १६औं वार्षिक साधारण सभा डाकेको हो । सभा वीरगञ्जमा रहेको...बाँकी

    प्रभु बैंकमा आबद्ध भएकाले आगन्तुक रिसोर्टमा आकर्षक छुट पाउने

    काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार...बाँकी

    नेपाल बैंक र जल्जला बहुमुखी क्याम्पसबीच सम्झौता

    काठमाडौं । नेपाल बैंक र जल्जला बहुमुखी क्याम्पसबीच सम्झौता भएको छ । बैंक र रोल्पास्थित जल्जला बहुमुखी क्याम्पसबिच क्याम्पसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीहरुलाई बैंकको सेवाग्राहि कर्जा उपलब्ध गराउने सम्बन्धमा सोमबार बैंकको रोल्पा शाखामा...बाँकी

    प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न नेपाल एसबिआई बैंकको आग्रह

    काठमाडौं । नेपाल एसबिआई बैंकले खातावालाहरूलाई आफ्नो प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले बुधबार एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८०, सम्पत्ति शुद्धीकरण निवारण ऐन...बाँकी

    नेपाल बैंकद्वारा सडक डिभाइडर सहयोग

    काठमाडौं । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाइडरहरू सहयोग स्वरूप प्रदान गरेको छ । नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा एक कार्यक्रम आयोजना गरी नेपाल बैंक लिमिटेडको तर्फबाट...बाँकी

    कामना सेवा विकास बैकका ग्राहकले थाइरो ल्याब बुटवलमा आकर्षक छुट पाउने

    काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित थाइरो ल्याब बुटवलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २० प्रतिशत छुट प्राप्त गर्न...बाँकी

    ग्राण्ड नोरलिङ होटेलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच समझदारी भएको छ । बैंक र मूलपानी, काठमाडौं स्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर...बाँकी

    मुक्तिनाथ विकास बैंकले बझाङमा विद्यालय भवन निर्माणका लागि गर्यो सहयोग

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग गरेको छ । बैंकले शिक्षा क्षेत्रमा टेवा पुग्ने उदेश्यले २०८० साल असोज १६ गते बझाङ केन्द्र विन्दु भई गएको भुकम्पबाट प्रभावित बझाङको थलरा गाँउपालिका...बाँकी

    ग्लोबल आइएमई बैंकले अधिकांश बैंकिङ सेवा अनलाइनबाटै प्रदान गर्ने, डिजिटल युनिभर्स सञ्चालनमा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई...बाँकी