News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कामना सेवाले कन्चन हरैया लायन्स आँखा हस्पिटललाई दियो वाटर डिस्पेन्सर

    काठमाडौं । कामना सेवा विकास बैंकले कन्चन हरैया लायन्स आँखा हस्पिटल लाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मिले...बाँकी

    ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज प्रदान...बाँकी

    सिटिजन्स बैंकको घट्यो ब्याजदर

    काठमाडौं । सिटिजन्स बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.५० प्रतिशत...बाँकी

    सानिमा बैंकले निक्षेप र कर्जा दुवैको ब्याजदर घटयो

    काठमाडौं । सानिमा बैंकले साउन महिनामा ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपतर्फ साउनमा ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले...बाँकी

    प्रभु बैंकले घटायो ब्याजदर

    काठमाडौं । प्रभु बैंकले साउन महिनामा पनि ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपतर्फ साउनमा ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले ७.९५ प्रतिशतमा कर्जा दिने, निक्षेपकर्ताले पाउने ब्याज पनि घट्यो

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ७.९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले २ वर्षसम्म अवधिको लागि जलविद्युत परियोजना कर्जामा ७.९५ प्रतिशत स्थिर ब्याजदरमा ऋण दिने भएको हो । बैंकका अनुसार अन्य प्रकारका...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको एकैपटक देशको ६ स्थानमा शाखा विस्तार

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । नयाँ विस्तार भएका शाखाहरुमा सुनसरी जिल्लाको हरिनगरा नगरपालिका-२, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं...बाँकी

    सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालू आर्थिक वर्ष २०८०/८१ मा ७ वटै प्रदेशमा रहेका विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । कम्पनीले कोशी प्रदेशका...बाँकी

    एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, निक्षेप १४ अर्ब ७१ करोड रुपैयाँ

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा बैंकको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त साधारण सभाले बैंकको आ.व.२०७९/८० को...बाँकी

    प्यान नम्बर अद्यावधिक गर्न सिद्धार्थ बैंकको आग्रह

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै बैंकका ग्राहकहरूको निक्षेप खाताबाट गरिएको करकट्टीको विवरण सम्बन्धित ग्राहकको स्थायी लेखा नम्बरमा...बाँकी