काठमाडौं । सामाजिक उत्तरदायित्वअन्तर्गत मुक्तिनाथ विकास बैंकले स्वास्थ्य सेवा सहज बनाउन, समावेशीतालाई प्रवर्द्धन गर्न तथा दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै विभिन्न संस्थाहरुलाई व्हीलचेयर सहयोग प्रदान गरेको छ। यस कार्यक्रम अन्तर्गत बैंकले धनगढी—०१,...बाँकी
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको कर्पोरेट कार्यालय, बनेपाको आयोजनामा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट तर्जुमा, कार्यदिशा तथा रणनीति तय गर्ने उद्देश्यले ३ दिने कार्यक्रम सम्पन्न भएको छ । “प्रोग्रेस रिभ्यू एन्ड स्टाटिजीक...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्सले भुक्तानी लिन बाँकी बीमा दाबी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ। कम्पनीले आज एउटा सूचना जारी गर्दै २०८२ चैत मसान्तसम्म पर्न आएका दाबीको लिन बाँकी भुक्तानी फर्छ्यौट गर्न आउन बीमितलाई आग्रह...बाँकी
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको आठौँ वार्षिक साधारणसभा आज जेठ ६ गते सम्पन्न भएको छ । सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल...बाँकी
काठमाडौं । सहकारी संस्थाहरूको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना र सुशासन सम्बन्धी कार्यक्रम आइतबार तानसेनमा अन्तर्क्रिया सम्पन्न भएको छ । जिल्ला सहकारी संघ पाल्पाको आयोजना तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहकार्यमा भएको कार्यक्रममा जिल्लाभरिका सहकारीका संचालक...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच भएको सम्झौताअनुसार ‘सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२’ कार्यान्वयनमा आएको छ । साना तथा मझौला कर्जा लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु...बाँकी
काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, विवाह, ब्रतन्ध, पास्नी तथा जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसले भविष्यलाई सुरक्षित बनाउँछ । यसैक्रममा धरान १४ विजयपुरकी कृषा राईले आफ्नो छोरी सियाग राईलाई...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) हरूलाई लक्षित गर्दै एएमएल/सीएफटी (मनी लाउन्डरिङ तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । एडीएम ३६० ग्रोथ समिट...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवामा पहुँच सहज बनाउन र समावेशीतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न संस्थालाई ह्विलचेयर सहयोग गरेको छ । दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत गरिब तथा विपन्न बिरामी र उनीहरूका कुरुवाहरूलाई लक्षित गर्दै निःशुल्क पौष्टिक भोजन वितरण गरेको छ । अस्पतालमा उपचारका क्रममा आर्थिक तथा सामाजिक...बाँकी