News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सबैको लघुवित्तद्धारा दालमोठ, भुजिया, पापड बनाउने तालिम सम्पन्न

    काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले दालमोठ, भुजिया, पापड बनाउने तालिम दिएको छ । संस्थाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा असोज २५ गते रौतहट जिल्लाको चन्द्रनिगाहपुर नगरपालिका–८, सन्तपुरमा उक्त तालिम दिएको प्रमुख कार्यकारी...बाँकी

    सानिमा बैंकको १९औं साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । सानिमा बैंक लिमिटेडको आज १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनश शेयर र...बाँकी

    पढ्न विदेशिने युवाहरुलाई लक्षित गर्दै नबिल बैंकको दशैं भिडियो सार्वजनिक

    काठमाडौं । युवाहरुको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्ढो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी...बाँकी

    वार्षिकोत्सवमा सिटिजन लाइफद्धारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको छैटौँ वर्ष पूरा गरेर सातौ वर्षमा प्रवेश गरेको छ । सबैभन्दा विश्वासिलो र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यका साथ अघि बढ्दै सफलताको छैटौँ वर्ष...बाँकी

    साविक रिलायन्स लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ७५ रुपैयाँसम्म पाउँदा कुन योजनामा कति ?

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमितले प्राप्त गर्ने बोनसदर घोषणा गरेको छ । प्राधिकरणबाट बीमाङ्कीय मूल्याङ्कन प्रतिवदेन स्वीकृत भए सँगै मुनाफामा सरिक हुने ‘बोनस आर्जन गर्ने’...बाँकी

    सिटिजन लाइफ सातौं वर्षमा प्रवेश, लगानी १६ अर्बभन्दा माथि पुर्याउन सफल

    काठमाडौं । जीवन बीमक सिटिजन लाइफ इन्स्योरेन्सले छैठाै‌ं वार्षिकोत्सव मनाउँदैछ । उज्जवल भविष्यका लागी वित्तीय सुरक्षाको सुनिश्चितता भन्ने नाराका साथ देशैभर विशेष कार्यक्रमको आयाेजना गर्दै वार्षिकोत्सव मनाउने भएको हो । बीमा प्राधिकरणले २०७३ चैत १७...बाँकी

    सानिमा बैंकको प्रस्तावित लाभांश आज पारित हुँदै

    काठमाडौं । सानिमा बैंक लिमिटेडको आज १९औं वार्षिक साधारण सभा हुँदैछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको हो । सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल,...बाँकी

    समृद्धि फाइनान्सको बडा दशैं अफर, यस्ता छन् सुविधा

    काठमाडौं । समृद्धि फाइनान्सले बडा दशैं २०८०को उपलक्ष्यमा “समृद्धिबाट रिचार्ज अब हुनेछ फ्रि चार्ज” योजना ल्याएको छ । यो योजना अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ प्रयोग गरी रु. ५०० वा सो भन्दा बढी रकम टप...बाँकी

    कामना सेवा विकास बैक र नेपाल पेमेन्ट सोलुसनबीच अन्तर बैंक सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेन्ट सोलुसन विच अन्तर बैंक रकमान्तर सम्वन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको शुरुवात गरेको...बाँकी

    आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजी बिच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी

    काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेक द्वारा प्रवर्दित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको...बाँकी