News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, विमा, समाचार

    आइएमई लाइफका बीमितलाई व्यतीत बीमालेखमा शतप्रतिशत ब्याज छुट

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ। व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो । कम्पनीले २०८० असोज ७ गतेदेखि...बाँकी

    लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको २ लाख ६३९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले...बाँकी

    ग्लोबल आइएमई बैंकको ६६औं एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं ५, इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले गरेका हुन् । सेवाग्राहीको बढ्दो...बाँकी

    स्ट्यान्डर्ड चार्टर्ड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सहकार्य

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग कर्जा नोक्सानी ग्यारेन्टीका लागि सम्झौता गरेको छ ।  यो सम्झौताले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्तपोषणलाई मापन गर्ने बैंकको भनाइ छ । ‘कर्जा नोक्सानी...बाँकी

    नेपालकै अहिलेसम्मको सबैभन्दा अग्लो ठाउँबाट सार्वजनिक गरियो मनाङ भ्याली वाइन

    काठमाडौं । मनाङका लोकल किसानहरुद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ । कलाकार स्वस्तिमा खड्का लगायत अन्य पत्रकारहरुको उपस्थितीमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो । अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्र...बाँकी

    सिटिजन लाइफको आइपीओ सूचिकृत, आइतबारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति?

    काडमाडौं । सिटिजन लाइफ इन्स्याोरेन्सको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको शेयर सिएलआर्ई सिम्बोलबाट सूचिकृत भएको हो । कम्पनीको चुक्ता मुल्य १ सय रुपैयाँ कामय भएको ३ करोड ७५ लाख कित्ता साधारण शेयर सूचिकृत...बाँकी

    राष्ट्र बैंकले सार्वजनिक गर्यो प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७८/७९ सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको छ। आर्थिक वर्ष २०७८/७९ मा...बाँकी

    कामना सेवा विकास बैंकका ग्राहकले एनएस युनिसेक्समा छुट पाउने

    काठमाडौं । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सैलून बीच बुधबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले रुपन्देही नगरपालिका –०७ देवदह स्थित एनएस युनिसेक्स...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

    काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच सर्टिफिकेशन कोर्षको बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख...बाँकी

    कुमारी बैंकको ३० हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले ३० हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले कपिल न्यौपानेको नाममा रहेको ३० हजार १९३ कित्ता र शान्ता कुमारी अधिकारीको नाममा रहेको ६०४ कित्ता संस्थापक शेयर विक्रीमा...बाँकी