News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत

    काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षीत गरिएको हो । दिक्षीत विद्यार्थीहरुलाई...बाँकी

    राजमार्ग सचेतनाका लागि सेन्ट्रल फाइनान्स चन्द्रपुर शाखाले जडान गर्याे होर्डिङ बोर्ड

    काठमाडौं । सेन्ट्रल फाईनान्स् लिमिटेड चन्द्रपुर शाखाले रौतहटको राजमार्गमा सचेतना मूलक होर्डिङ्ग बोर्डहरु लगाएको छ । रौतहट जिल्लाको राजमार्गको धनसार पुलदेखि बागमतीसम्मका विभिन्न स्थानहरुमा उक्त होर्डिङ्ग बोर्डहरु लगाइएको हो । ढिलो गए अवश्य पुगिन्छ, हतार...बाँकी

    नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले...बाँकी

    खाना पकाउने ग्यासको मूल्य २१ सय १० पुग्यो

    काठमाडौं । नेपाल आयल निगमले डिजेल पेट्रोल र ग्यासको मूल्य बढाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने...बाँकी

    कर्मचारीको व्यक्तित्व विकासका लागि सूर्यज्योति लाइफको कर्पाेरेट मिट

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको व्यक्तित्व विकासलाई लक्षित गर्दै कर्पाेरेट मिट सम्पन्न गरेको छ । कम्पनीले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा कर्पोरेट मिट...बाँकी

    दशैंको मुखमै सरकारको महँगी उपहार

    काठमाडौं । नेपालीहरुको महान पर्व आउन अब एक महिना पनि बाँकी छैन। सर्वसाधारणहरु दशैंका लागि किनमेलमा व्यस्त भइसकेका छन् । मुख्य बजारहरुमा किनमेल गर्ने मानिसहरुको भीड बढ्न थालिसकेको छ । कतिपय मानिसहरु दशैंलाई विशेष बनाउन...बाँकी

    लाभांश घोषणा गरेका पाँचमध्ये अझै चार वाणिज्य बैंकको शेयर किन्दा पाइन्छ लाभांश, कुनको कति ?

    काठमाडौं । लाभांश घोषणा गरेका पाँच वटा वाणिज्य बैंकहरु सबैले बुक क्लोज तथा साधारण सभाको मिति तय गरिसकेका छन् । जसमध्ये एनआइसी एशिया बैंक, सिटिजन्स बैंक, सानिमा बैंक र एभरेष्ट बैंकको शेयर किन्नले अझैपनि बैंकहरुको...बाँकी

    बीमालेख धितो कर्जा दुरुपयोगमा कारवाही भइरहेको एलआइसी नेपालको स्पष्टीकरण

    काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी नेपालले बीमितको सहमति बेगर बीमालेख धितोमा कर्जा जारी भएको विषयमा केही संचारमाध्यमबाट भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार सुचना अधिकारी सुदर्शन गिरीले विज्ञप्ति जारी गर्दै कम्पनीको...बाँकी

    सानिमा रिलायन्स लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको धरान र पानवारी शाखाको संयुक्त आयोजनामा एक विशेष कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान प्रदान गरेको छ । क्षेत्र प्रमुख थिरलोचन श्रेष्ठको सभापतित्वमा...बाँकी

    बागमती प्रदेशका ३ पालिकामा बीमा प्राधिकरण, बीमा सम्बन्धी कार्य गर्न एउटा कोठा उपलब्ध गराउने

    काठमाडौं । महांकाल गाउँंपालिकाका अध्यक्ष गणेश बहादुर के.सी.ले गाउँपालिकाको भवन तयार भएपछि एउटा कोठा बीमा सम्बन्धी कार्यका लागि उपलब्ध गराउने बताएका छन् । असोज ११ गते भएको बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रममा बोल्दै उनले एउटा कोठा...बाँकी