News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    पोखरा फाइनान्सको कम्पनी सचिवमा कार्की नियुक्त

    काठमाडौं । पोखरा फाइनान्सको कम्पनी सचिव हेरफेर भएको छ । संस्थाको संचालक समितिको असोज २२ गते बसेको संचालक समितिको बैठकले कार्तिक १५ गतेबाट लागू हुनेगरी कम्पनी सचिवमा निर्मल कुमार कार्कीलाई नियुक्त गरेको हो ।...बाँकी

    मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न, कसले कति पाए शेयर ?

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा उक्त एफपीओ बाँडफाँड भएको हो। लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता...बाँकी

    मेरीना इम्पेक्सले नेपाली क्रिकेट टीमलाई चालिस जोर सुट दिने

    काठमांडौ । बागबजारमा रहेको मेरीना इम्पेक्सले  नेपाली क्रिकेट टीमलाई चालिस जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रीकेट सघंबिच  आज उक्त सम्झौता भएको हो । सम्झौतामा मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का र...बाँकी

    रिगललाई तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

    सर्वोच्च अदालतले बाँकेका योगराज ढकाल (रिगल) लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। पक्राउ गरी रिगललाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको हो। बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद...बाँकी

    टेक स्टूडियोले ल्यायो एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाईने अफर

    काठमाडौं । टेक स्टुडियो प्रा. लिमिटेडले “एक्यूफिट (AQFiT) स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाउनुहोस्” भन्ने ट्याग लाइनको साथ आगामी तिहारको लागि विशेष योजना घोषणा गरेको छ। यस योजनाले प्रत्येक चयनित मोडेल एक्यूफिट स्मार्टवाचको खरिदमा...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग

    काठमाडौं । सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सले कृषि पशुपन्छी तथा जडिबुटी अभिकर्ता परीक्षा सञ्चालन गर्दै

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले साविक यूनाइटेड इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र बीमा प्राधिकरणबाट कुषि पशुपन्छी तथा जडिबुटी बीमाको तालिम लिएका...बाँकी

    ग्राहकहरुलाई केवाईसी अद्यावधिक गर्न महालक्ष्मी विकास बैंकको आग्रह

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले केवाईसी (ग्राहक पहिचान विवरण) अद्यावधिक गर्न आग्रह गरेको छ । केवाईसी अद्यावधिक नगराएका ग्राहकले अद्यावधिक नगरेसम्म कारोबार गर्न नमिल्ने बैंकको नीतिगत व्यवस्था रहेको बताएको छ । बैंकमा खाता खोलि...बाँकी

    ऊर्जा क्षेत्रमा यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब लगानी गर्न तयार

    काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालको जलविद्युत लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्सद्वारा एक दिवसीय विजनेश रिभ्यू मिट सम्पन्न

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय विजनेश रिभ्यू मिट सम्पन्न भएको छ । “पराक्रमी गति आक्रामक निती” नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८०/८१...बाँकी