News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    नेशनल इन्स्योरेन्सको प्रथम त्रैमासः खुद बीमा शुल्क आर्जन २२ करोड ९३ लाख हुँदा अन्य वित्तीय सूचक कस्तो ?

    काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकानश गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन र नाफा दुबै घटेको छ ।...बाँकी

    नेपाल बैंक ८७ वर्षमा प्रवेश, चुक्ता पुँजी १४.६९ अर्ब पुग्यो

    काठमाडौं । बिक्रम सम्वत् १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड ८६ वर्ष पूरा गरी ८७औँ वर्षमा प्रवेश गरेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले...बाँकी

    आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १५ गते, बुक क्लोज कहिले ?

    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा मंसिर १५ गते गर्ने भएको छ । कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर १५ गते निर्णय गरेको हो ।...बाँकी

    नेपाल लाइफद्वारा भुकम्प प्रभावितका लागि १० लाख बराबरको राहत सामाग्री प्रदान

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पिडित जनताका लागि राहत सामाग्री वितरण गरेको छ । । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले...बाँकी

    तिहार विदामा पनि एनआइसी एशिया बैंकले सातै प्रदेशबाट सेवा दिने

    काठमाडौं । शुभ दिपावली तथा छठपर्वको अवसरमा एनआइसी एशिया बैंकले आफ्नो केही काउन्टर संचालन गरी सेवा दिने भएको छ । तिहारमा पनि बैंकले ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै सातै प्रदेशका विभिन्न काउन्टर संचालन गरी...बाँकी

    मेरो माइक्रोफाइनान्स १२औं वर्षमा प्रवेश

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ११ वर्ष पूरा गरि १२औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवका अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्था देशकै अग्रणी लघुबित्त बित्तीय संस्था बन्न सफल भएको...बाँकी

    लक्ष्मी सनराइज बैंकद्वारा ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक

    काठमाडौं। लक्ष्मी सनराइज बैंकले तिहार एवं छठलाई लक्षित गरेर सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ । उक्त कम्पनीले समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक...बाँकी

    स्टक डिलर बन्यो नबिल सेक्युरिटिज

    काठमाडौं । नबिल सेक्यिुरिटिजको नाम परिवर्तन भएको छ । कम्पनीको असोज १२ गते सम्पन्न भएको वार्षिक साधारण सभाको निर्णय अनुसार साविक कम्पनी नबिल सेक्यिुरिटिजको नाम परिवर्तन भई नबिल स्टक डिलर भएको छ । नबिल सेक्यिुरिटिजको...बाँकी

    भूकम्प पीडितहरुका लागि कृषि विकास बैंकले गर्यो ५० लाख रुपैयाँ सहयोग

    काठमाडौं। कृषि विकास बैंकले जाजरकोट भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भूकम्पपछिको खोज, उद्धार र राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई दराजमा सामान किन्दा छुट हुने

    काठमाडौं । ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराज बीच सम्झौता भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल र अनलाइन बजार दराज केयमुबीच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।...बाँकी