News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    चिमखोला म्याग्दीमा सिटिजन लाइफको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आयोजना साथै मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग, लोमस फार्मास्युटिकल को मेडिकल सहयोग अनि रघुगङगा गाउँपालिकासँगको सहकार्यमा रघुगङगा गाउँपालिका वार्ड नम्बर ७ चिमखोला म्याग्दीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम त्रैमासः खुद बीमा शुल्क आर्जन ४ अर्ब ५६ करोड

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई राष्ट्रिय जीवन बीमा कम्पनीको रुपमा आएको कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कार्तिक २० गतेबाट संस्थान कम्पनीमा...बाँकी

    नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क १५%ले बढ्दा नाफा १३५% ले बढ्यो, अन्य सूचक कस्तो ?

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ । १ अर्ब ४९ करोड रुपैयाँ...बाँकी

    शिखर इन्स्योरन्सको १९औं वार्षिकोत्सवको अवसरमा ३ दिने राष्ट्रव्यापी रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाईटीको सहयोगमा कार्तिक २१ देखि २३ गतेसम्म ३ दिने राष्ट्रव्यापी रुपमा भएको रक्तदान कार्यक्रम...बाँकी

    प्रभु महालक्ष्मी लाइफद्धारा भुकम्प पिडीतको राहतको लागि १० लाख रुपैयाँ प्रदान

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भुकम्प पिडीतको राहतको लागि १० लाख रुपैयाँ प्रदान गरेको छ । कार्तिक १७ गते राति जाजरकोट केन्द्र विन्दु भइ आएको ६.४ रेक्टर स्केलको भुकम्पमा परी ज्यान गुमाएका व्यक्तिहरुको...बाँकी

    रिलायबल नेपाल लाइफद्धारा भुकम्प पिडीतलाई पाचँँ लाख बराबरको न्यानो कमल सहयोग

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भुकम्प पिडीतका लागि पाचँँ लाख रुपैयाँ बराबरको न्यानो कमल सहयोग गर्ने भएको छ । जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा...बाँकी

    राष्ट्र बैंकले बढायो वालेटमा पैसा जम्मा गर्ने सीमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले संचालन गरेका वालेटमा रकम जम्मा गर्ने सिमालाई अस्थायी रुपमा बृद्धि गरेको छ । बैंकले प्राकृतिक व्यक्तिको वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको हो । बैंकले एक...बाँकी

    एनएमबि बैंकको डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले २ सय क्यासब्याक पाउने

    काठमाडौं । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त रु २०० क्यास ब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । तिहारमा विधुतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९...बाँकी

    नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा थपलिया पुनःनियुक्त

    काठमाडौं । नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा उद्धवराज थपलिया पुनःनियुक्त भएका छन्। कम्पनीको कार्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले थपलियालाई दोस्रो कार्यकालका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो। थपलिया मंसिर २५...बाँकी

    नबिल बैंकको दराजसँग इएमआई अभियानका लागि गर्यो सम्झौता

    काठमाडौं नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने भएको छ । यो साझेदारीसँगै, नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना...बाँकी