News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    मञ्जुश्री फाइनान्सको वार्षिक साधारणसभाबाट लाभांश पारित, २ सञ्चालक निर्विरोध निर्वाचित

    काठमाडौं । मञ्जुश्री फाइनान्सले १६औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ। आज सम्पन्न कम्पनीको साधारणसभा हाल कायम चुक्तापुँजीको ५.२६३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसअनुसार...बाँकी

    समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सले पुष २६ गते बिहिवारको दिन खरेन्द्रपुर शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये पुष महिनाको लागि तय भएको...बाँकी

    हिमालयन लघुवित्तको वार्षिक साधारणसभाबाट वित्तीय विवरण स्वीकृत

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंमा सम्पन्न भएकोे साधारणसभामा वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...बाँकी

    फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौत

    काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता भएको छ । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच शैक्षिक सिकाइ र उद्योग अनुभवबीचको अन्तरलाई कम गर्नको लागि, दीर्घकालीन रणनीतिक विकास गर्न सहकार्य गर्ने...बाँकी

    आइएमई लाइफको नयाँ बोनसदर घोषणा, कुन बीमालेखमा कति ?

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९÷८०को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८०को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई नाफामा सरिक हुने गरी...बाँकी

    एनएमबि बैंकको सञ्चालकमा ५ जना निर्वाचित

    काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिमा ५ जना निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीबाट दुई जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना गरी कूल ५ जना निर्वाचित भएका...बाँकी

    स्मार्ट सेलका प्रयोगकर्ताले नयाँ नम्बर अध्यावधिक गराउनु पर्ने

    काठमाडौं । स्मार्ट सेलको नम्बर प्रयोग गरिरहेका ग्राहकहरूले नयाँ नम्बर अध्यावधिक गराउनु पर्ने भएको छ । स्मार्ट सेलको लाइसेन्स रद्द भएपछि नयाँ नम्बर अध्यावधिक गराउन बैंकहरूले ग्राहकहरूलाई आग्रह गरेका हुन् । एभरेष्ट बैंकले एक सूचना...बाँकी

    लुम्बिनी विकास बैंकको साढे ८ प्रतिशत लाभांश पारित

    काठमाडौं । लुम्बिनी विकास बैंकको ८.५० प्रतिशत लाभांश पारित भएको छ । बैंकको १६औं वार्षिक साधारण सभाले ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कूल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित...बाँकी

    नेपाल टेलिकमको विन्टर अफर–२०८० सार्वजनिक

    काठमाडौं  । नेपाल टेलिकमले विन्टर अफर २०८० सार्वजनिक गरेको छ । टेलिकमले भोलिदेखि यो वर्षको विन्टर अफर सार्वजनिक गर्ने भएको हो । यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको छ । यस अनुसार...बाँकी

    पुस २९ गतेपछि दोहोरो खाता र कार्ड प्रयोग गर्न नपाईने, शून्य मौज्दातका खाता बन्द

    काठमाडौं । प्राइम कमर्सियल बैंकले एक भन्दा बढी डेबिट र क्रेडिट कार्ड एवं खाता भएका ग्राहकहरूलाई एउटै खाताबाट मात्र कारोबार गर्न आग्रह गरेको छ । स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता खोलि वा...बाँकी