News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    खाद्य कम्पनीका कर्मचारीले वाणिज्य बैंकबाट सस्तो ब्याजमा कर्जा पाउने, सीमा १५ लाख

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच सम्झाैता भएकाे छ । कम्पनीका कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा...बाँकी

    नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त

    काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले...बाँकी

    बजाजको ‘क्यास सफारी’ अफर

    काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । ‘हात हातमा हात्ती, लकमा लखपति’ को...बाँकी

    ज्योति विकास बैंकका ग्राहकहरुलाई “जस्मिन फिटिनेस क्लब एण्ड स्पा” मा विशेष छुट

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित “जस्मिन फिटिनेस क्लब एण्ड स्पा” मा बैंकका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त क्लब र स्पामा...बाँकी

    हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड दुलेगौंडा शाखाले स्याङ्जा हरिनास १, सालडाँडा हटिया निवासी स्व. हेम नारायण मानन्धरको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले दाबी भुक्तानी वापत चार लाख १४ हजार ४ सय...बाँकी

    ग्लोबल आइएमई बैंकमा नयाँ खाता खोल्दा एकसाथ ५ वटा फाइदा पाइने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित...बाँकी

    कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओत्सुकी शहरबीच भगिनी सम्बन्ध विस्तार

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओत्सुकी शहरबीच भगिनी सम्बन्धका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्की र जापानको ओत्सुकी शहरको प्रान्तीय सभाका...बाँकी

    कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड तीजलाई लक्षित गर्दै तीजको शुभकामना दिएको छ । बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावाला लाई लक्षित...बाँकी

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । यस अघि बैंकले साउन ३ गतेबाट संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको थियो । तर ३५...बाँकी

    बुझिलिन बाँकी बीमा दाबी लिन आउन शिखर इन्स्योरेन्सको आग्रह

    काठमाडौं । शिखर इन्स्योरेन्सले बुझिलिन बाँकी बीमा दाबी लिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै बुझिलिन दाबी लिन आउन बाँकी बीमितलाई यस्तो आग्रह गरेको हो। बीमालेख खरिद गरी बीमालेख बमोजिम...बाँकी