News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    जलविद्युत आयोजनाको बीमालाई ननट्यारिफमा लैजान बीमा प्राधिकरणलाई अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री डा प्रकाश शरण महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन दिएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले एवन रियोन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा आयोजना गरेको ‘जलविद्युत बीमा नीति र दृष्टिकोण’...बाँकी

    हिमालयन लाइफले झापाबाट फुक्यो बीमा जागरण अभियानको बिगूल

    काठमाडौं । जीवन बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्सले झापाको बिर्तामोडबाट देशव्यापी बीमा जागरण अभियानको शुभारम्भ गरेको छ। बीमा नियामक नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्ण र...बाँकी

    ४ दिनमै बन्द भयो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ऋणपत्र ४ दिनमै बिक्री बन्द भएको छ । फागुन १ गतेदेखि बिक्री खुला गरेको बैंकको ऋणपत्रमा आज फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधि तथा...बाँकी

    आईजीआई प्रुडेन्सियलको साढे ७ लाख कित्ता सेयर बिक्रीमा

    काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको साढे ७ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीका अनुसार सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयरहरूमध्ये ७...बाँकी

    ग्लोबल आइएमई बैंकको कनेक्ट सेवा अबरुद्ध हुने

    काठमाडौं । ग्लोबल आइएमई बैंकको कनेक्ट सेवा आबरुद्ध हुने भएको छ । यस बैंकको ग्राहक सेवा केन्द्र ग्लोबल कनेक्टको स्तरोन्नती कार्य भइरहेको हुनाले फागुन ४ गते दिउँसो २ः३० बजेबाट उक्त सेवा केही समयका लागि अबरुद्ध...बाँकी

    जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा अर्याल नियुक्त

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा मनिष अर्याल नियुक्त भएका छन् । अर्याललाई फागुन २ गते बसेको संस्थाको सञ्चालक समिति बैंठकले अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । लघुवित्तमा सर्वसाधारण शेयरधनी...बाँकी

    महालक्ष्मी विकास बैंक नेप्सेको वर्गीकरणमा ‘ए’ समूहमा पर्न सफल

    काठमाडौं । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले फागुन ३ गते जारी गरिएको सूचनाबमोजिम संगठित संस्थाको वर्गीकरणमा ‘ए’ समूहमा परेको छ। धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्तापुँजी कम्तीमा १ अर्ब रुपैयाँ...बाँकी

    महिला लघुवित्तले डाक्यो फागुन २७ गते साधारण सभा, यस्ता छन् एजेण्डा

    काठमाडौं । महिला लघुवित्तले छैटौं वार्षिक साधारण सभा फागुन २७ गते गर्ने भउको छ । उक्त सभा धुलिखेल स्थिर हिमालय दृष्य रिसोर्टमा गर्ने जनाएको छ । कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले उक्त...बाँकी

    गोर्खाज फाइनान्सले चैत २ गते दुई आर्थिक वर्षको साधारण सभा गर्दै

    काठमाडौं । गोर्खाज फाइनान्सले २८औं र २९औं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीले २०७८/७९ र २०७९/८० को साधारणसभा चैत्र २ गते गर्ने जनाएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले उक्त मिति...बाँकी

    कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचालबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यो सम्झौता पश्चात सरकारी निकायहरुवाट सार्वजनिक...बाँकी