काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाहरुको संख्या २७५ पुगेको छ । शाखारहित बैंकिङ्ग...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले पशुपति मन्दिर परिसर, कैलाश डाँडांमा वृक्षारोपण गरेको छ । भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (जोखिम, अनुपालन र एसएआरजी, आलोक कुमार चौधरीले फागुन ४ गते नेपाल भ्रमण गरेका थिए । उनको...बाँकी
काठमाडौं । कृषि विकास बैंकले आगामी फागुन ३० गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकले आफ्नो १७औं वार्षिक साधारण सभा सो दिन भक्तपुरको बोडेस्थित केन्द्रिय तालिम प्रतिष्ठानमा गर्न लागेको हो । उक्त सभामा...बाँकी
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको तीव्र आर्थिक विकासका लागि ६ वटा कार्यदिशाको प्रस्ताव गरेका छन् । मंगलबार नेपाली कांग्रेसको महासमिति बैंठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ विषयक प्रतिवेदन प्रस्तुत गर्दै...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडिआरटी मिट २०२४ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रम धुलिखेल स्थित आगन्तुक रिजोर्टमा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा एमडिआरटी २०२४ का लागि मनोनित सम्पुर्ण एमडिआरटीहरुलाई सम्मान गरिएको...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको इटहरी शाखा कार्यालयले फागुन ५ गते दुर्गा पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । शाखामा कार्यरतमध्य ३०० जना...बाँकी
काठमाडौं । स्वस्तिक लघुवित्तको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको अध्यक्ष सत्य नारायण झाबाट पेश भएको वित्तीय संस्थाको आथिृक वर्ष २०७९/८० को लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा नाफा/नोक्सान...बाँकी
काठमाडौं । लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नुपर्ने सांसद भगबती चौधरीले जोड दिएकी छन् । ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने, महिलाहरुमा वित्तीय पहुँच पुर्याउने तथा स्वाबलम्बन र उद्यमशिलतालाई अंगिकार गर्ने...बाँकी
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको दरबारमार्गस्थित सिटिस्केप थकालीबीच बैंकका ग्राहकलाई छूट दिनेसम्बन्धी सम्झौता भएको छ । समझदारीपश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले सिटिस्केप थकालीमा १० प्रतिशतसम्मको छूट प्राप्त गर्ने जनाएको छ ।...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरु ग्राहकको हकहित संरक्षणमा प्रतिबद्ध रहेको जनाएको छ। सिबिफिनले आज विज्ञप्ति जारी गर्दै निक्षेपकर्ता तथा समग्र ग्राहकको हकहितका विषयमा कुनै पनि जोखिम सिर्जना...बाँकी