काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभा बिहीबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले कम्पनीको सञ्चालक समितिका तर्फबाट...बाँकी
काठमाडौं । एनएमबि बैंकले एमएसएमई दिवसको मनाएको छ । अन्तराष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो । कार्यक्रममा बैंकका...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित श्री सुप समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापत दाबी भुक्तानी गरेको छ । कम्पनीबाट बीमा गराई बैदेशिक रोजगारमा मलेसिया गएका बीमित बिजय बहादुर वाईबाको रोजगारका क्रममा दुबै मृगौला फेल भई हाल सिनामंगलको काठमाडौँ...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लम्की शाखाले घातक रोग बीमा दाबी वापत भुक्तानी गरेको छ । कम्पनीका एजेन्सी म्यानेजर धर्मराज खनाललाई ५ लाख रुपैयाँ घातक रोग दाबी वापत हस्तान्तरण गरेको हो । सुदुरपश्चिम प्रदेश प्रमुख...बाँकी
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई नगद लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकको साधारण सभाबाट निर्णय भएको मितिले ५ बर्ष सम्म पनि शेयरधनीले बुझि नलिएको नगद लाभांश रकम नेपाल सरकारले स्थापना गरेको...बाँकी
काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले ४९ हजार ५० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो । बैंकले यसअघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना प्रकाशित...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरदेशीय क्यूआर भुक्तानीसम्बन्धी व्यवस्था संशोधन गरेको छ। केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायक संस्थाका लागि जारी भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० को बुँदा नं. ८ संशोधन केही व्यवस्था थप गरेको हो। थपिएको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाका शेयरधनीहरुले शेयर विक्री गर्न ईच्छा राखी निवेदन दिएअनुसार लघुवित्तले संस्थापक शेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता संस्थापक शेयर...बाँकी