News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सिटिजन लाइफको व्यतित बीमालेख नविकरण गर्दा जेठ ३२ गतेसम्म छुट पाइने

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा व्याज छुट दिने भएको छ । सो समय अब ३ दिन मात्रै रहेको कम्पनीको भनाई छ । यस कम्पनीबाट जारी भएका बीमालेखको नविकरण...बाँकी

    नेपाल लाइफले दुई आर्थिक वर्षको साधारणसभा असार १८ मा गर्ने, २१.०५% लाभांश पारित गर्ने मुख्य अजेन्डा

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई आर्थिक वर्ष (आव) को वार्षिक साधारणसभा एकैपटक डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आव २०७८।७९ र २०७९।८० को २३ औँ र २४ औँ वार्षिक साधारणसभा एकैपटक डाकेको हो।...बाँकी

    एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बर्दिवास नगरपापालिका ३ गौरिबासमा एक कार्यक्रम आयोजना गरी मुत्यु दाबी बापतको रकम चार लाख ८४ हजार ९ सय रुपैयाँ बीमितको आमा भक्त...बाँकी

    ग्लोबल आईएमई बैंकको ‘डिजिटल युनिभर्स’ : अब अधिकांश सेवा अनलाइनबाटै

    काठमाडौंं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई...बाँकी

    ग्राण्ड नोरलिङ होटेलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच समझदारी भएको छ । बैंक र मूलपानी, काठमाडौं स्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर...बाँकी

    मुक्तिनाथ विकास बैंकले बझाङमा विद्यालय भवन निर्माणका लागि गर्यो सहयोग

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग गरेको छ । बैंकले शिक्षा क्षेत्रमा टेवा पुग्ने उदेश्यले २०८० साल असोज १६ गते बझाङ केन्द्र विन्दु भई गएको भुकम्पबाट प्रभावित बझाङको थलरा गाँउपालिका...बाँकी

    ग्लोबल आइएमई बैंकले अधिकांश बैंकिङ सेवा अनलाइनबाटै प्रदान गर्ने, डिजिटल युनिभर्स सञ्चालनमा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई...बाँकी

    प्राइम कमर्सियल बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । प्राइम कमर्सियल बैंकको बर्दघाट शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज जेठ २९ गते बर्दघाट नगरपालिका वडा नं ४, बाढी पिडित स्थित श्री नवजीवन मा.वि.मा...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले ग्राण्ड नोरलिङ होटलमा विशेष छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र मूलपानी, काठमाडौं स्थित ग्राण्ड नोरलिङ होटल रिसोर्ट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग...बाँकी

    आइसिएफसि फाइनान्सले ऋणपत्र निष्काशन गर्ने, राष्ट्र बैंकबाट पायो स्वीकृति

    काठमाडौं । आइसिएफसि फाइनान्सले ३० करोड रुपैयाँ बरावरको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीलाई नेपाल राष्ट्र बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित दरको ३० करोड रुपैयाँ बरावरको ३० लाख कित्ता,९ प्रतिशत ब्याजदर रहेको...बाँकी