News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल एसबिआई बैंकले विद्यार्थीलाई दियो ब्याग तथा शैक्षिक सामाग्री

    काठमाडौं । नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ९ स्थित श्री सुर्के माध्यमिक विद्यालय भण्डारेमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग

    काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/ सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने...बाँकी

    लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता...बाँकी

    कामना सेवा विकास बैंकका ग्राहकले इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलमा छुट पाउने

    काठमाडौं । कामना सेवा विकास बैंकले बसुन्धारा, काठमाडौं स्थित इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत...बाँकी

    कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

    काठमाडौं । युएसएडसँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले विराटनगर महानगरपालिका, मोरङ्गको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय ज्ञान,...बाँकी

    लघुवित्तका ऋणी ग्राहकलाई ‘लोन कार्ड’ र ‘पास बुक’ अनिवार्य

    काठमाडौं । लघुवित्त वित्तीय संस्थाका ऋणी ग्राहकलाई अब ‘लोन कार्ड’ र ‘पास बुक’ अनिवार्य गरिएको छ। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई ‘सञ्चालन मार्गदर्शन, २०८१’ जारी गर्दै यस्तो अनिवार्यता गरेको हो। लघुवित्त संस्थाले ऋणी ग्राहकलाई...बाँकी

    यस्ता छन् मौरीको बीमाका लागि पालना गर्नुपर्ने प्राविधिक व्यवस्था

    काठमाडौं । किसानको राम्रो आम्दानी स्रोत अहिले मौरीपालन व्यवसाय पनि हो। मौरीपालनबाट किसानले पछिल्लो समय मनग्य आम्दानी गर्दै आएका छन्। मौरीपालनमा लगानीको प्रतिफल राम्रै भए पनि जोखिम पनि उत्तिकै हुन्छ। सोही कारणले नेपाल बीमा प्राधिकरणले...बाँकी

    बीमितलाई पूर्ण तथा आंशिक अवधि भुक्तानी रकम लिन आउन नेपाल लाइफको आग्रह

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई पूर्ण अवधि भुक्तानी (म्याचुरिटी) तथा आंशिक अवधि भुक्तानी (सर्भाइभल) रकम लिन आउन आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित यस्तो आग्रह गरेको हो। कम्पनीबाट विभिन्न मितिमा विभिन्न...बाँकी

    नेपाल लाइफ क्यापिटलको एजीएम सम्पन्न, ४ सञ्चालक निर्विरोध निर्वाचित

    काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त एघारौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आर्थिक वर्ष २०८१/८२ को...बाँकी

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षरोपण गर्ने घोषणा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षरोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको...बाँकी