News Portal

  • गृहपृष्ठ शिक्षा/स्वास्थ्य, समाचार

    एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउँछौँ : मन्त्री भट्टराई

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउने बताएकी छिन् । सिंहदरबारस्थित मन्त्रालयमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले अन्य विधेयकलाई रोकेर भए पनि उच्च शिक्षा विधेयक ल्याउने उल्लेख गरिन्...बाँकी

    कर तिर्नेलाई दुःख नदिनू, अवैध व्यापार गर्नेलाई ‘अन दि स्पट’ समात्नू

    काठमाडौं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व संकलन लक्ष्य पूरा गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री...बाँकी

    देशभरिका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभरिका छोटी भन्सार कार्यालयहरू सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । उनले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरू सञ्चालनमा जोड दिए । सिंहदरबारस्थित अर्थमन्त्रालयमा बुधबार...बाँकी

    नेपाल चेम्बर अफ कमर्सकाे ऊर्जा समिति सभापतिमा पन्त

    काठमाडाैं । नेपाल चेम्बर्स अफ कमर्सको ऊर्जा समिति सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । कमर्सले बुधबार गठन गरेको ऊर्जा समितिमा ऊर्जा क्षेत्रमा एक दशकभन्दा लामो अनुभवी एवं सफल ऊर्जा उद्यमी पन्तलाई सभापतिमा चयन...बाँकी

    एलआईसी नेपालले ल्यायो बीमांकको दुई गुणा सुरक्षा प्रदान गर्ने पोलिसी

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । मंगबार सार्वजनिक गरेको उक्त पोलिसीले दुई गुणासम्म सूरक्षण प्रदान गर्ने छ । जीवन उत्सव बीमा नामको उक्त पोलिसिले बीमांकको दुई गुणासम्म...बाँकी

    कुमारी बैंक र र्‍याडिसन होटलबीच सम्झौता, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

    काठमाडौं । कुमारी बैंक र र्‍याडिसन होटलबीच बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्ताहरूलाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुविधाहरूमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका डेबिट कार्ड...बाँकी

    चाडपर्वको अवसरमा माछापुच्छ्रे बैंकले ल्यायो कर्जामा छुट योजना

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान चाडपर्वको समयलाई लक्षित गरी एक महिनाका लागि कर्जा सुविधामा छुट गर्ने योजना सञ्चालनमा ल्याएको छ । तीज, दसै, तिहार तथा छठ पर्वलाई लक्षित योजनाअन्तर्गत माछापुच्छ्रे बैंकले...बाँकी

    बैंकले हायर पर्चेज कर्जा घटाए, अब ‘ईभी लोन’मा केन्द्रित

    काठमाडौं । अटो व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कुल १ खर्ब ६ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार गत असारसम्म व्यवसायीले कुल १ खर्ब ६ अर्ब ८५...बाँकी

    कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्नुस् : प्रधानमन्त्री केपी शर्मा ओली

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा  सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरीपैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्नेजस्ता गलत कार्यलाई...बाँकी

    अर्थमन्त्रीको अटो व्यवसायीसँग प्रश्न : काम गरौं कि भाषण ?

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीले आफूहरुलाई विभिन्न कार्यक्रममा अतिथिका लागि बोलाएर काम गर्न अवरोध गरेको संकेत देखाएका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शोमा प्रमुख अतिथिको रुपमा बोल्दै...बाँकी