News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष

    काठमाडौं । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको छ । कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तरक्रीया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सो कुरा बताएका हुन्...बाँकी

    कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ: प्रधानमन्त्री केपी शर्मा ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य...बाँकी

    सन नेपाल लाइफले वार्षिकोत्सवमा ल्यायो दुई आकर्षक बीमा योजना, के-के छन् विशेषता ?

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ७ औं वार्षिकोत्सवको अवसर पारेर आज दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ। वार्षिकोत्सवका अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा...बाँकी

    साताैं वार्षिकोत्सव मनाउँदै सन नेपाल लाइफ, आज नयाँ बीमालेख जारी गर्ने

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सात वर्ष, सात प्रदेश अनि सात सत्कर्म भन्ने मूल नाराका साथ आज सातौं वार्षिकोत्सव मनाउँदैछ । इन्स्योरेन्सले वार्षिकोत्सवका अवसरमा सातै प्रदेश अन्तर्गतका प्रदेश, शाखा र उपशाखा कार्यालयमार्फत संस्थागत सामाजिक...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा नियुक्त

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा टेक बहादुर बोहरा नियुक्त भएका छन्। संस्थाको असोज ५ गते बसेको ३४९ औं संचालक समितिको बैठकले संस्थापक शेयरधनी बोहरालाई संचालकको रिक्त पदमा नियुक्त...बाँकी

    आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको...बाँकी

    भिजा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित भयो कुमारी बैंक

    काठमाडौं । कुमारी बैंक लिमिटेड दुई विधामा सम्मानित भएकाे छ । भिजा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसीप कनक्लेभ नेपाल २०२४’ मा बैंक दुई विधामा सम्मानित भएको हाे । बैंक’एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ र एक्सिलेन्स...बाँकी

    एनएमबि र बागमती गाउँपालिकाबीच खेती कर्जाका लागि भयो सम्झौता

    काठमाडौं । एनएमबि बैंक लिमिटेड, डिभी एक्सेलस प्रालि (खेती एप) र मकवानपुरकाे बागमती गाउँपालिकाबीच त्रिपक्षीय सम्झाैता भएकाे छ । गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा सम्झौता...बाँकी

    महाकाव्यकार मुना अर्याल महालक्ष्मी साहित्य पुरस्कार- २०८० बाट सम्मानित

    काठमाडौं । महालक्ष्मी साहित्य पुरस्कार- २०८१ महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । आइतबार राजधानीमा आयाेजित एक कार्यक्रमका बीच उनलाई याे पुरस्कार प्रदान गरिएकाे हाे । मातृभूमि साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार अर्याललाई पुरस्कार प्रदान...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकहरूलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट

    काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरूलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट हुने भएको छ । सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्ट (पटिहानी,चितवन) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे । सम्झौताअनुसार...बाँकी