News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश...बाँकी

    बिराटनगरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण सम्पन्न

    काठमाडौं । युसएडसँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रबर्द्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्ग सँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम संपन्न...बाँकी

    एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान, हकप्रद शेयर मुख्य अजेन्डा

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीको आउँदो कात्तिक ७ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेदेखि विशेष साधारणसभा बस्नेछ। सभाले चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोन...बाँकी

    नेको इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बाँकी कार्यकालको लागि मणिदेव भट्टराई नियुक्त भएका छन् । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार कम्पनीका अध्यक्ष रमेश कुमार निरौलाबाट नवनियुक्त...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सकी नवनियुक्त सीईओ अञ्जु श्रेष्ठको पद बहाली

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अञ्जु श्रेष्ठ पदबहाली गरेकी छन्। कम्पनी सञ्चालक समितिको गत भदौ २७ गतेको निर्णयबाट हाल निमित्त सीईओ रहेकी श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय भएको थियो। नियमन...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले दशैँ बिदामा यी शाखा खुला राख्ने, छठसम्मको सूची सार्वजनिक

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी...बाँकी

    दशैँ बिदामा कृषि विकास बैंकका यी शाखा खुला रहने

    काठमाडौं । आजबाट विधिवत् रूपमा बडा दशैंको सुरुवात भएको छ । अधिकांश क्षेत्रमा दसैँ बिदा सुरू भइसकेको छ । तर, दशैँ बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा...बाँकी

    कसरी बन्यो नबिल उत्कृष्ट बैंक ?

    काठमाडौं । ‘संस्थाप्रति लगाव, झुकाव अनि आत्मीयता । संस्था मेरो र मेरा लागि हो । संस्थाको लागि होइन, आफ्नो लागि काम गर्छाैं ।  एक/दुई वर्ष काम गरेर छाड्नुपर्छ भन्ने मानसिकता छैन ।’ नबिल बैंकका कर्मचारीहरूको...बाँकी

    बडा दशैंको अवसरमा सूर्यज्योति लाइफको सन्देशमुलक शुभकामना भिडियो

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बडा दशैंको अवसरमा सन्देशमुलक डिजिटल(श्रव्यदृश्य) शुभकामना सार्वजनिक गरेको छ। पछिल्लो समयमा जलवायू परिवर्तनका कारण देखा परेको विपत्तीको अवस्थालाइ समेट्दै विपत्तीहरू हटेर जाओस् भन्ने कामना गरिएको छ। यसैगरी धार्मिक र जातीय सहिष्णुताको सवालमा...बाँकी

    आइएमई लाइफको भाग्यशाली उपहार योजनाको बिजेता घोषणा

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरुको मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ । गत पुस महिनामा लागू गरेको मासिक योजना अन्र्तगतको सम्पूर्ण कुपन बिजेताहरुलाई सहभागी गरिएको थियो...बाँकी