News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    युनिलिभर नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण

    काठमाडौं । युनिलिभर नेपालले बाढीपहिरोपीडितका लागि ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ । यनिलिभर नेपालका प्रबन्ध निर्देशक र सीईओ, अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर...बाँकी

    सञ्चालनमा आयो सुनकोशीको बेलिब्रिज

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गरेका छन् । गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने...बाँकी

    प्रभु इन्स्योरेन्सले अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्दै

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले कात्तिक २८ गतेदेखि ३० गतेसम्म तालिम सञ्चालन हुने जनाएको छ भने परीक्षा कात्तिक ३० गते बेलुका ५ बजेदेखि...बाँकी

    कामना सेवा विकास बैंकले वितरण गर्यो नगद लाभांश

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले असोज ३० गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश कात्तिक १ गतेदेखि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा उल्लेख...बाँकी

    २०औं समावेशी अन्तर्राष्ट्रिय बीमा सम्मेलन सुरु, चार सय बढीको सहभागिता

    काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीआईआई) मंगलबारबाट काठमाडौंमा सुरु भएकाे छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलन...बाँकी

    समावेशी बीमामार्फत आर्थिक रुपमा समाजलाई बलियो बनाउन सकिन्छः उपराष्ट्रपति

    काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले समावेशी बीमामार्फत आर्थिक रुपमा समाजलाई बलियो बनाउन सकिने बताएका छन्। काठमाडौंमा आजबाट सुरु भएको समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले यस्तो धारणा राखेका हुन्। ‘समावेशी बीमामाफृत प्रदान गरिने...बाँकी

    नेपालमा समावेशी बीमालाई अगाडि बढाउनु आवश्यकः अध्यक्ष सिलवाल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा अब सबैका लागि जरुरी रहेको बताएका छन्। उनले यसका लागि समावेशी बीमालाई अगाडि बढाउन जरुरी रहेको पनि बताए। काठमाडौंमा आजबाट सुरु भएको समावेशी बीमासम्बन्धी २० औँ...बाँकी

    सपोर्ट लघुवित्तको लाभांश घोषणा

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १० करोड ७६ लाख १८ हजार ९४० रुपैयाँको कुल १४.५...बाँकी

    ‘कृषि बीमा सफ्टवेयर’को उद्घाटन, अब घरमै बसेर बीमा गर्न सकिने

    काठमाडाैं । अबदेखि कृषि बीमा अनलाइनबाट नै गर्न सकिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले अनलाइनबाटै बीमा गर्ने सफ्टवेयरको सोमबार उद्घाटन गरेको हो । नेपाल बीमा प्राधिकरण र नेपाल बीमक संघको उपस्थितिमा उक्त...बाँकी

    सूर्यज्योति थ्री-२० धन बहार जीवन बीमाका प्रडक्ट एम्बेस्डरमा विश्वराज रेग्मी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सूर्यज्योति थ्री-२० धन बहार जीवन बीमाका प्रडक्ट एम्बेस्डरमा विश्वराज रेग्मी चयन भएका छन् । रेग्मी पेप्सीकोला शाखाका सिनियर एजेन्सी म्यानेजर हुन् । उनलाई सूर्यज्याेति थ्री-२० धन बहार जीवन बीमा योजनाअन्तर्गत...बाँकी