News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सेन्ट्रल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ पुनः नियुक्त

    काठमाडौं । सेन्ट्रल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रजोज मान श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनीको गत भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले उनलााई सीईओ पदमा असोज ३ गतेदेखि लागू हुने गरि...बाँकी

    एभरेष्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ?

    काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८।८१ लाभांश पारित गर्न ३० औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज २० गते आयोजना गर्ने निर्णय गरेको हो।...बाँकी

    चालु आर्थिक वर्षभित्र चन्द्रागिरिका सबै वडा ‘बालश्रममुक्त वडा’ घोषणा गरिने

    काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । यसक्रममा आज चन्द्रागिरि –११ लाई बालश्रममुक्त...बाँकी

    आर्थिक रूपान्तरण गर्न पुँजीगत खर्च वृद्धि गर्नुपर्नेमा जोड

    काठमाडौं । स्थानीय तहले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न पुँजीगत खर्च वृद्धि गर्नुका साथै बेरुजु न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ । स्थानीय तह, प्रदेश र संघीय कार्यालयबाट गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रम तथा आयोजनाबारे अनुभव...बाँकी

    डेढ करोड बढी लगानीमा निर्माण गरिएको कृषि बजार भाडामा लिन कोही आएन

    झापा । बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाइ खोलाको किनारमा डेढ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको कृषि बजार सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सरकारद्वारा एक करोड ६८ लाख रुपैयाँ तत्कालीन भूटानी शरणार्थी शरणार्थीको शिविर रहेको स्थानमा...बाँकी

    समृद्धि फाइनान्सका ग्राहकले बजाजको दुई पाङ्ग्रे सवारी किन्दा आकर्षक छुट पाउने

    काठमाडौं । समृद्धि फाइनान्सले बिब्रदर्स अटो प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। उक्त समझदारीपत्रअनुसार कम्पनीका खातावालाहरूले समृद्धि मोबाइल बैंकिङ वा डेबिट कार्ड मार्फत भुक्तानी गरी बजाज कम्पनीको दुई पाङ्ग्रे सवारी साधनहरू किन्दा अफर मूल्यमा १२ हजार...बाँकी

    बाल दिवसलाई लक्षित गर्दै किड्स गट ट्यालन्ट २०८१ सम्पन्न

    काठमाडौं । राष्ट्रिय बाल दिवसलाई लक्षित गर्दै ललितपुरका पूर्व प्राथमिक विद्यालयहरूका संगठन अपेन ललितपुर महानगरले बृहत कार्यक्रमको आयोजना गरिरहेको छ। यसै क्रममा कलिला बालबालिकाहरूको प्रतिभा निखार्न, नेतृत्व कला विकास गर्न, तथा आत्मविश्वास बढाउने लक्ष्यका साथ...बाँकी

    एभरेस्टका बालबालिका रमाए बाल दिवसमा

    भक्तपुर । भक्तपुरको एउटा स्कुलका ससाना बालबालिकाहरु बाल दिवसको अवसरमा स्कुलमा भएको कार्यक्रममा रमाएका छन् । भक्तपुर नगरपालिका २ मिवाछें व्यासीमा शुक्रबार भएको चिल्ड्न सेलिव्रेशन (वाल दिवस) मा वालबालिकाहरु खुशी भएका हुन् । कार्यक्रमको क्रममा...बाँकी

    हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति

    काठमाडौं । नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम सबै यात्रुहरुलाई फिर्ता गर्ने भएको छ । रकम फिर्ता गर्नका लागि समिति सचिवालय सुचना जारी गरेको छ । समितिले यस पटक प्रति व्यक्ति २३...बाँकी

    ईडब्लूएल: काठमाडौं स्पाइकर्सद्वारा आफ्नो विदेशी स्टार खेलाडीको घोषणा

    काठमाडौं । काठमाडौं स्पाइकर्सले आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०२४ का लागि विदेशी खेलाडीका रूपमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भलिबल खेलाडी सेटर एन्ड्रिया त्सभेतानोभालाई अनुबन्ध गरेको छ । बुल्गेरियाकी प्रतिष्ठित र अनुभवी भलिबल खेलाडी एन्ड्रिया त्सभेतानोभा...बाँकी