News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

    सुर्खेत । नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको समन्वयमा स्वास्थ्य...बाँकी

    नेपाल बैंकले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश बन्दै

    काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । धेरै बैंकहरुले...बाँकी

    सिटिजन्स बैंकद्वारा नवीकरण प्रतिष्ठान नेपाललाई सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लामो समयदेखि अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू फाउन्डेसन नेपाल (नवीकरण प्रतिष्ठान नेपाल) लाई सहयोग प्रदान गरेको छ। विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४५ जना...बाँकी

    गोर्खाज फाइनान्सको ३० औँ वार्षिक साधारण सभा स्थगित

    काठमाडौं । गोर्खाज फाइनान्सको ३०औँ वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको पुस २९ गते बोलाएको ३० औं साधारण सभा स्थगित भएको हो । कम्पनी ऐन, २०६३ को दफा ७३ तथा वित्तीय संस्थाको नियमावलीको...बाँकी

    नेशनल लाइफले ल्यायो बाल अमृत– ४ सावधिक बीमालेख, यस्ता छन् विशेषता

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बरिष्ठ अभिकर्ताहरुको राय सुझाव र मागलाई मध्येनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत– ४ सावधिक बीमालेख बजारमा ल्याएको छ । जुम मिटिङ मार्फत जोडिएका कम्पनीका...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सले अभिकर्ता तालिम तथा परीक्षा सञ्चालन गर्दै

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले माघ २३ देखि २५ गतेसम्म बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले सञ्चालन गर्ने तालिमका लागि न्युनतम एसएलसी वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्नेछ । तालिम बिहान...बाँकी

    आइएमई लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम रु. ८० पाउने

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ को बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८०।८१ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा समितिबाट स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने...बाँकी

    कालिका लघुवित्तको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको कालिका लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले संचालक समितिले प्रस्ताव गरेको लाभांश सहित अन्य प्रस्ताव पारित गरेको छ। संस्थाका अध्यक्ष चन्द्र बहादुर क्षेत्री...बाँकी

    प्रोग्रेशिभ फाइनान्सको साधारणसभा सम्पन्न

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो २७औं र २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। पुस २९ गते सञ्चालक समिति अध्यक्ष लक्ष्मी प्रसाद महर्जनको अध्यक्षतामा आयोजित सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन...बाँकी

    इन्फिनिटी लघुवित्तको आठौँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा गैंडाकोट, नवलपरासीमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले सहभागी अतिथि, सञ्चालक र सम्पूर्ण...बाँकी