News Portal

  • गृहपृष्ठ समाचार

    मेट लाइफको नाफा सवा २२ करोड, पौने ३ अर्ब माथिको व्यापार

    काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म २२ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको घट्यो व्यापार, नाफामा पनि संकुचन

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म ८० लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको...बाँकी

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता शेयर आज फागुन १ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो शेयरमा हाललाई...बाँकी

    सिन्धु विकास बैंकले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, हकप्रद जारी गर्ने मूख्य एजेन्डा

    काठमाडौं । सिन्धु विकास बैंकले आफ्नो १४औँ र १५औँ वार्षिक साधारण सभा फागुन २८ गते गर्ने भएको छ । कम्पनीको माघ २८ गते बुेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा होटल मिरावल धुलिखेलमा विहान...बाँकी

    वात्सल्य नेचुरल आईभीएफमा सिटिजन्स बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र वात्सल्य नेचुरल आईभीएफबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले वात्सल्य नेचुरल आईभीएफमा १० प्रतिशतसम्मको आकर्षक छुट...बाँकी

    शेयरधनीको खातामा पठायो नेपाल लाइफले नगद लाभांश

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २५ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएको छ। वीरगञ्जमा सोमबार सम्पन्न साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजीको कुल २१.०५...बाँकी

    आइएमई लाइफको लाभांश घोषणा, शेयरधनीलाई आकर्षक प्रतिफल

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि आकर्षक प्रतिफल घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको आज साँझ बसेको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८०।८१ का लागि आकर्षक लाभांश घोषणा गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको...बाँकी

    हिमालयन लाइफले बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै

    काठमाडौं । हिमालयन लाइफले भोलि माघ ३० गते बुधबार बीमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीले रंगेली उप शाखाद्वारा कोशी प्रदेश प्रमुख सुरेन्द्र कुमार कर्णको प्रमुख उपस्थितीमा सो सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको...बाँकी

    एलआईसी नेपालको व्यापारमा सामान्य सुधार, जीवन बीमा कोष सवा १ खर्ब माथि

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म १४ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको...बाँकी

    एसियन लाइफको साढे ५६%ले बढ्यो नाफा, जीवन बीमा कोष ४४.६८ अर्ब माथि

    काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म २५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो...बाँकी