News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    एनआईसी एशिया बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को अवसरमा लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजामार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नयाँ...बाँकी

    हिमालयन बैंकको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण गरिने

    काठमाडौं । हिमालयन बैंकले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने निर्णय गरेको छ। बैंकको संचालक समितिको चैत १५ गते आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनी सचिव विपिन हाडाले उक्त निर्णय...बाँकी

    नेशनल लाइफ पेशागत अभिकर्ता संघको अध्यक्षमा राजेन्द्र चन्द

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पेशागत अभिकर्ता संघको अध्यक्षमा राजेन्द्र बहादुर चन्द चयन भएका छन् । चैत १३ गते लुम्बिनी प्रदेशको तिलोत्मा नगरपालिमा रहेको द्धि क्राउन होटलमा सम्पन्न राष्ट्रिय अधिवेशनले चन्दको नेतृत्वमा सर्वसम्मत नयाँ...बाँकी

    ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन नविल बैंकको आग्रह

    काठमाडौं । ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन नविल बैंकले आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ । यस बैंक (साविक युनाइटेड फाइनान्स र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड समेत) को ५ बर्ष भन्दा पहिले आर्थिक वर्ष...बाँकी

    श्रम मन्त्रालयको १० बुँदे सुधार योजना सार्वजनिक, आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गरिने

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको हकहित संरक्षण र सेवा प्रवाहलाई आधुनिक बनाउने लक्ष्यका साथ १० बुँदे विशेष कार्ययोजना सार्वजनिक गरेको छ । यस योजनाको सबैभन्दा महत्त्वपूर्ण पक्ष वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले...बाँकी

    पूर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । आइतबार बिहान पक्राउ परेका उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो। जेनजी आन्दोलनका...बाँकी

    स्वर्णलक्ष्मी ठगी प्रकरणमा लामिछानेले बुझे अदालतको तारेख

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अर्को तारिख वैशाख १४ गतेका निम्ति तोकिएको छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई वैशाख १४ को तारिख थमाएको सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए । आइतबार...बाँकी

    ओली र लेखक पक्राउको विरोधमा माईतीघरमा प्रदर्शन

    काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा प्रदर्शन गरेको छ । एमालेका जनवर्गीय संघसंगठले आइतबार माईतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा...बाँकी

    ओली र लेखकलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट, सोमबार पेसी

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सोमबार (भोलि)  सुनुवाइ हुने भएको छ । आइतबार ओली पत्नी राधिका शाक्य र लेखक पत्नी...बाँकी

    दि निलय होटल्सको साधारण सभा सम्पन्न, आईपीओ प्रक्रियामा जाने निर्णय

    काठमाडौं । दि निलय होटल्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा आइतबार धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ स्थित कम्पनीको कार्यालयमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह...बाँकी