News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    नेपाल लाइफले केन्द्रिय कार्यालयको लागि घरजग्गा किन्दै

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ । काठमाडौंको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल, महाराजगंज, भाटभटेनी क्षेत्रमा...बाँकी

    वान बाई मेटलाइफ मेला आयोजना, ग्राहकलाई उत्कृष्ट सेवा दिने प्रतिबद्धता

    काठमाडौं । बीमा क्षेत्रमा आफ्नो नयाँ वान बाई मेटलाइफ एपको भव्य सुरुवात पछि, मेटलाइफ नेपालले आफ्ना सबै एजेन्टहरूका लागि “वन बाइ मेटलाइफ मेला“ आयोजना गरेको थियो । जसले ग्राहकहरूलाई सेवा दिने र उनीहरूलाई स्वस्थ, लामो...बाँकी

    तंग्रिदैं गरेको अर्थतन्त्रलाई थप गतिशिल र सुदृढ बनाउन सरोकारवाला पक्ष गंभीर र जिम्मेवार हुन आवश्यक छः गभर्नर

    काठमाडौं । समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा असोज ८ गते बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार...बाँकी

    नेपाल एसबिआई बैंकका ग्राहकले ॐ हस्पिटलको सेवामा छुट पाउने

    काठमाडौं । नेपाल एसबिआई बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि बीच ग्राहकहरुलाई अस्पतालको सेवा सूविधामा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनूसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु तथा योनो नेपाल...बाँकी

    प्रभु इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी

    काठमाडौं । प्रभु एभरेष्ट इन्स्योरेन्स केही संख्यामा कर्मचारी मागेको छ । कम्पनीले विभिन्न प्रदेशका लागि कर्मचारी मागेको हो । कम्पनीका अनुसार बिरगंज शाखामा (प्रदेश अफिसर) एसिस्टेन्ट वा डेपुटी म्यानेजर तथा म्यानेजर पदका लागि एक जना...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सेल्सबेरीमा आकर्षक छुट पाउने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सेल्सबेरीमा आकर्षक छुट पाउने भएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक र सेलवेज क्यास एण्ड क्यारी (सेल्सबेरी) बिच बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान...बाँकी

    बैंकहरु मिटरब्याजी भए, राष्ट्र बैंकले निर्मम साहुजी बनायो : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु खुला मिटरब्याजी भएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...बाँकी

    ‘राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्न मिल्दैन, अब १२ करोडको सीमा तोक्नु हुँदैन’

    काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले सेयरधितोमा...बाँकी

    ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको प्रयोग गर्दा ५ सय रुपैयाँँ पाइने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई...बाँकी

    नेशनल लाईफले ल्यायो स्मार्ट मोवाईल एप

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ता, ग्राहक बर्ग एवं सर्वसाधारणहरुलाई लाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उद्देश्यले स्मार्ट मोवाईल एपको सुरुवात गरेको छ । कम्पनीले काठमाडौंमा आयोजना गरेको...बाँकी