काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको दरबारमार्गस्थित सिटिस्केप थकालीबीच बैंकका ग्राहकलाई छूट दिनेसम्बन्धी सम्झौता भएको छ । समझदारीपश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले सिटिस्केप थकालीमा १० प्रतिशतसम्मको छूट प्राप्त गर्ने जनाएको छ ।...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरु ग्राहकको हकहित संरक्षणमा प्रतिबद्ध रहेको जनाएको छ। सिबिफिनले आज विज्ञप्ति जारी गर्दै निक्षेपकर्ता तथा समग्र ग्राहकको हकहितका विषयमा कुनै पनि जोखिम सिर्जना...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त निर्णय फागुन ४ गते बिहान बसेको कम्पनी सञ्चालक समितिको...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाले १०.८० प्रतिशत लाभांश पारित गरेको छ । आइतबार सम्पन्न ३० औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत...बाँकी
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंको दरबारमार्गस्थित सिटिस्केप थकालीमा १० प्रतिशत छुट हुने भएको छ । सो सम्बन्धमा दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाईन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । उक्त मोड्युल सार्वजनिक भए संगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक...बाँकी
कमाठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले रौतहट जिल्लाको कटहरियामा आँखा, कान र दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा...बाँकी
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा पदम ठकुल्ला नियुक्त भएको छन् । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले ठकुल्लालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन ६...बाँकी
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा गोविन्द लाल कर्ण नियुक्त भएका छन् । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले सर्लाही, लालबन्दी नगरपालिका, वडा नम्बर ३ स्थायी घर भई हाल विराटनगर...बाँकी
काठमाडौं । सेन्ट्रल फाइनान्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय...बाँकी