News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    मातृभूमि लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

    काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । शुुक्रबार एक कार्यक्रमका बीच मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी...बाँकी

    माछापुच्छ्रे बैंकले मनायो २४औं वार्षिकोत्सव, नयाँ ग्राहकलाई विशेष छुट

    काठमाडौं । माछापुच्छ्रे बैंकले २४औं वार्षिकोत्सव मनाईरहेको छ । बैंकले असोज १८ गते केन्द्रिय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर वार्षिकोत्सव मनाएको छ । बैंकले २४औं वार्षिकोत्सवको अवसरमा ‘उत्सव र सहयोग’ भन्ने नाराका...बाँकी

    कामना सेवा विकास बैंकको सेयर १ सय रुपैयाँ किन्ने मौका

    काठमाडौं । कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार संस्थापक समूहको ३५ हजार ५३४ कित्ता सेयर बिक्रीमा राखिएको हो...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सामुदायिक प्रहरी सेवा केन्द्र, कालोपुल काठमाडौंंलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरेको छ । चाडपर्वको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न,...बाँकी

    आईएमई लाइफ इन्सोरेन्सको उपहार योजनाअन्तगर्त विजेता घोषणा कार्यक्रम सम्पन्न

    काठमाडौं । आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले उपहार योजनाअन्तर्गत विजेताको नाम घोषणा गरेको छ । असोज १६ गते कम्पनीको केन्द्रीय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीटमार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा विजेताको...बाँकी

    लिबर्टी माइक्रो लाइफ र ब्लूबर्ड इन्टरनेशनल क्लिनिकबीच सम्झौता

    काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र ब्लूबर्ड इन्टरनेशनल क्लिनिकबीच सम्झाैता भएकाे छ । सम्झौताको मुख्य उद्देश्य दुवै पक्षका ग्राहकहरूलाई विशेष लाभ उपलब्ध गराउनु हो। यस सम्झौताअनुसार ब्लूबर्ड इन्टरनेशनल क्लिनिकले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश...बाँकी

    बिराटनगरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण सम्पन्न

    काठमाडौं । युसएडसँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रबर्द्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्ग सँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम संपन्न...बाँकी

    एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान, हकप्रद शेयर मुख्य अजेन्डा

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीको आउँदो कात्तिक ७ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेदेखि विशेष साधारणसभा बस्नेछ। सभाले चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोन...बाँकी

    नेको इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बाँकी कार्यकालको लागि मणिदेव भट्टराई नियुक्त भएका छन् । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार कम्पनीका अध्यक्ष रमेश कुमार निरौलाबाट नवनियुक्त...बाँकी