News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेसनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रममा २६ अभिकर्ता सम्मानित

    काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ। सुदूरपश्चिम प्रदेशबाट लक्ष्य पूरा गर्ने...बाँकी

    मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, शेयरधनीलाई नगद दिने

    काठमाडौं । मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार...बाँकी

    शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

    काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड...बाँकी

    नबिल बैंकले सुरु गर्यो मुख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा

    काठमाडौं । नबिल बैंकले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुआत गरेको छ। आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ। तत्कालका लागि नबिल बैंकको केन्द्रीय...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी, कसरी दिने आवेदन ?

    काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजर, एसिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, जुनियर अफिसर, सिनियर एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले काठमाडौं...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले नेपालपे क्युआरमार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले नेपालपे क्युआरमार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड(नेपालपे) बीच भएको सम्झौताअनुसार विश्वका करिब ४८ देशहरूसँग आबद्धता रहेको अलिपे प्लसको...बाँकी

    नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ प्रणाली सुरु, अब ग्राहकले रोजेको समयमै सेवा

    काठमाडौं । नबिल बैंकले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ । तत्कालको लागि नबिल बैंकको...बाँकी

    सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको...बाँकी

    लाभांश पारित गर्न शाइन रेसुङ्गाले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकले पुस १९ गते मणिग्राम रुपन्देहीमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । बैंकको...बाँकी

    बीमितलाई दाबी भुक्तानी लिन आउन शिखर इन्स्योरेन्सको आग्रह

    काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई बीमा दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ। कम्पनीले एक सुचना जारी गर्दै कम्पनीले विभिन्न बीमालेख खरिद गरी बीमालेख बमोजिम २०८१ भदौ १६ गतेदेखि मंसिर १५ गतेसम्म परेका दाबी...बाँकी