काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र अन्य क्षेत्रभन्दा धेरै नै पारदर्शी रहेको बताएका छन्। नेपाल बैंकर्स संघको आज आयोजित ३८ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गभर्नर अधिकारीले...बाँकी
काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)को अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन्। आज सम्पन्न संघको ३८ औँ वार्षिक साधारणसभाले कोइरालालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कोइराला यसअघि संघको...बाँकी
काठमाडौं । दुबईको ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । दुबईमा रहेका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो परिवार तथा आफन्तलाई नेपालमा पैसा...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको सिराहा जिल्ला स्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयको पुस्तकालय भवनमा पुस्तकालय समुद्घाटन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण...बाँकी
काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । एनएमबि...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३ दशलमव ८४ प्रतिशत...बाँकी
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको...बाँकी
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी कुल ६.०५२७ प्रतिशत लाभांश वितरण...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै पुस ३ गतेदेखि पुस १७ गतेसम्म कम्पनीबाट जारी बीमालेख व्यतित भई...बाँकी
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार बीमा सुरु गरेको छ । इसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर राखेर बीमा गर्न सकिनेछ । साथै वैदेशिक...बाँकी