News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंक,आइएमई र जाल्टानबीच सम्झौता, जापान जाने विद्यार्थीले कर्जा पाउने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका...बाँकी

    मेट लाइफका उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता सिनर्जी मिटमा सम्मान

    काठमाडौं । मेट लाइफ नेपालले हालै आफ्नो दोस्रो त्रैमासिकको सिनर्जी मिटको आयोजना गरेको छ । सो विशिष्ट कार्यक्रम मेटलाइफ नेपालले २०२४ को दोस्रो त्रैमासिकमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने फिल्ड फोर्स, युनिट म्यानेजर र एजेन्सी म्यानेजरहरुलाई...बाँकी

    प्रभु महालक्ष्मी लाइफको विजनेश एक्सिलेन्स समिट-२०८१ भव्य रुपमा सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विजनेश एक्सिलेन्स समिट-२०८१ सम्पन्न भएको छ । कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा विजनेश एक्सिलेन्स समिट-२०८१ भव्यताका साथ सु सम्पन्न गरेको हो । कार्यक्रम...बाँकी

    बीमाका कर्मचारीलाई जिम्मेवारी अनुसारको काम गर्न अध्यक्ष सिलवालको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा सोमबार विराटनगरमा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी र बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई...बाँकी

    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक समिक्षा सम्पन्न

    काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आफ्नो प्रथम वर्षको वार्षिक सम्पन्न गरेको छ । कम्पनीले समिक्षा तथा आव २०८१/८२ का लागि रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको हो । साउन १८ र १९ गते चितवनको सौराहामा...बाँकी

    नेपाल एसबिआई बैंकको नाफा २ अर्ब बढी, लाभांश क्षमता १०.७६ प्रतिशत

    काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासमा खुद नाफा २.३५ प्रतिशत बढेर २ अर्ब १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले गर्याे साढे ३ अर्ब नाफा, ३६ अर्ब ७८ करोड रुपैयाँ पुग्यो जगेडा कोष

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासमा ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा...बाँकी

    सानिमा बैंकको नाफा साढे २ अर्ब रुपैयाँ, लाभांश क्षमता १०.४० प्रतिशत

    काठमाडौं । सानिमा बैंकको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासमा खुद नाफा ८.५९ प्रतिशत घटेर २ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६० करोड रुपैयाँ...बाँकी

    कुमारी बैंकको नाफामा ३४५.६८ प्रतिशत छलाङ

    काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफा ३४५.६८ प्रतिशत बढेर २ अर्ब ३० करोड ८२ लाख १२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५१ करोड ७९ लाख...बाँकी

    हिमालयन बैंकको नाफा ८१.६० प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

    काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ८१.६० प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेर सो नाफा वृद्धि गरेको हो । अघिल्लो...बाँकी