News Portal

  • गृहपृष्ठ विमा, समाचार

    जीवन बीमा व्यवसायमा जम्दै शेरचन, ५ करोड ९६ लाख प्रथम बीमाशुल्क संकलन गर्न सफल

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका चिफ एजेन्सी म्यानेजर नविन शेरचनले आर्थिक वर्ष २०८१/८२ मा पाँच करोड ९६ लाख बराबरको प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका छन् । शेरचनले उक्त बीमा शुल्क आफू...बाँकी

    सन नेपाल लाइफको प्रथम बीमाशुल्क ६१% ले वृद्धि, कुल बीमाशुल्क रु. ५ अर्ब नाघ्यो

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ मा ५ अर्ब रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमा बाहेक परम्परागत जीवन बीमामा नै प्रथम बीमाशुल्कमा ६१.०६ प्रतिशतको...बाँकी

    मञ्जुश्री फाइनान्सको न्यूरोड शाखा कार्यालय स्थानान्तरण

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको न्यूरोड शाखा कार्यालय स्थानान्तरण भएको छ । कम्पनीको हालको काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २२, खिचापोखरी, न्यूरोडबाट ग्राहक महानुभावहरूको सहजतालाई मध्येनज़र गर्दै साउन ४ गते आईतबारदेखि उक्त शाखा कार्यालय हाल...बाँकी

    बेष्ट फाइनान्सको ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक

    काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक गरेको छ । कम्पनीले जलवायु परिवर्तनका जोखिम न्यूनीकरण, वातावरण संरक्षण र हरित अर्थतन्त्र प्रवर्द्धनको अभियानलाई सघाउ पुर्याउने उद्देश्यसहित सो प्रडक्ट सार्वजनिक गरेको हो । नेपाल...बाँकी

    सिटिजन्स बैंकको ‘मनाऔं साउन सिटिजन्स’सँग अफर सार्वजनिक

    काठमाडौं । सिटिजन्स बैंकले साउन महिना भरिको लागि “मनाऔं साउन सिटिजन्ससँग” नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले साउन महिनालाई ध्यानमा राखेर महिलाका लागि यो अफर ल्याएको हो । उक्त अफरअन्तर्गत साउन महिनाको हरेक सोमबार...बाँकी

    समृद्धि र पोखरा फाइनान्सबीच मर्जर सम्झौता, एकीकृत संस्थाबाट गुणस्तरीय सेवा विस्तार हुने विश्वास

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सबीच मर्जरमा जाने सम्झौता भएको छ। दुवै कम्पनीबीच आज साउन ४ गते आपसमा मर्जर हुने सम्झौता भएको हो। मर्जरपछि कम्पनीको चुक्तपुँजी, कर्जा लगानी, शाखा सञ्जाल, ग्राहक संख्याका साथै...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजार कित्ता बढी शेयर बिक्रीमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजार कित्ता बढी शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३१ हजार २२७ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन पेस...बाँकी

    ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्‍यो ‘समुन्नति योजना-२’, नयाँ खाता योजनासँग आकर्षक सुविधा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘ग्लोबल आइएमई समुन्नति योजना-२’ नामक नयाँ खाता योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५०० रुपैयाँ कायम गरी खाता खोल्न सक्नेछन्...बाँकी

    शाइन रेसुङ्गा बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र खरिद गर्ने आज साउन ४ गते अन्तिम दिन रहेको छ । असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । बैंकले १० वर्ष अवधि...बाँकी

    नदीमा सतर्कता तह पार हुनेगरी बाढी आउन सक्ने, जलविद्युतमा पूर्वतयारीका लागि इप्पानको आग्रह

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत आयोजनाहरुलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यहि श्रावण ३, ४ र ५ गते देशभर अत्याधिक...बाँकी