News Portal

  • गृहपृष्ठ कर्पोरेट, समाचार

    सातै प्रदेशमा बाल अस्पताल बनाउने लक्ष्यमा गोल्छा ग्रुपको ५ करोडको टेवा

    काठमाडौं । नेपालको औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई ५ करोड आर्थिक सहयोग गरेको छ । बुधबार एक कार्यक्रमका बीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको...बाँकी

    नेपाल गरिखाने देश बन्छ: अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई गरिखाने मान्छेहरूको देशका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको भेटमा उनले अर्थतन्त्र सुदृढ बनाउन निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको...बाँकी

    भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरु कति प्रकारका हुन्छन् ?

    काठमाडौं । भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले फरक प्रकृतिका सेवा प्रदायक संस्था स्थापनाका लागि अनुमति दिएको छ। भुक्तानी तथा फर्छ्यौट प्रणालीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्र बैंकले अनुमति प्रदान गरेका विद्युतीय भुक्तानीसम्बन्धी काम गर्ने...बाँकी

    श्रम मन्त्रालयको १० बुँदे सुधार योजना सार्वजनिक, आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गरिने

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको हकहित संरक्षण र सेवा प्रवाहलाई आधुनिक बनाउने लक्ष्यका साथ १० बुँदे विशेष कार्ययोजना सार्वजनिक गरेको छ । यस योजनाको सबैभन्दा महत्त्वपूर्ण पक्ष वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले...बाँकी

    बालबालिका र युवामा वित्तीय सचेतना फैलाउँदै माछापुच्छ्रे क्यापिटल

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ग्लोबल मनी वीक–२०२६ को अवसरमा वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिका तथा युवामा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमहरू आयोजना गरिएको क्यापिटलले...बाँकी

    ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

    काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई...बाँकी

    ‘स्मार्ट मनी टक्स’ अभियानमार्फत प्रभु बैंकले बढायो वित्तीय साक्षरता

    काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नारासहित ग्लोबल मनी वीक–२०२६ अन्तर्गत देशका विभिन्न स्थानमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले २०८२ चैत २ गतेदेखि सुरु गरेको साताव्यापी...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा ग्लोबल मनी विकको अवसरमा चैत ७ गते शनिबार बर्दिबास शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा शाखा कार्यालयका सदस्यहरू, स्थानीय युवा–युवतीहरू तथा...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता सम्पन्न

    काठमाडौं । ग्लोबल मनी विकको अवसरमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयको आयोजना तथा बालकोट क्लष्टर, भक्तपुर र बालकोट शाखाको समन्वयमा भक्तपुरको सानोठिमीस्थित श्री आदर्श माध्यमिक विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।...बाँकी

    प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

    काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान शीर्षकमा रु एक खर्ब ५१ अर्ब ७० करोड ७८ लाख बराबर अनुदान छुट्याउन सरकारसमक्ष सिफारिस गरेको...बाँकी