काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिँदै जानु र कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरुले कर्जा र निक्षेपको ब्याजदर घटाउँदै लगेका छन्। लागत घटाउनलाई पनि बैंकले ब्याजदर घटाउँदै लगेका हुन्। वैशाखका लागि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति...बाँकी
काठमाडौं । कुमारी बैंकको १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थापक शेयरधनी वीरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन...बाँकी
काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई)ले निर्जीवन बीमा पोलिसीमा ठूलो परिवर्तन गरेको छ। यो नयाँ परिवर्तनपछि अब ग्राहकले मोटर, सम्पत्ति र एक्सिडेन्टल इन्स्योरेन्स पोलिसी आफ्नो आवश्यकताअनुसार खरिद गर्न सक्नेछन्।आईआरडीएआई थर्ड पार्टी इन्स्योरेन्समा...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो स्थापनाको १७औँ बर्ष पुरा गरी १८ औं बर्षमा प्रवेश गरेको अवसरमा उक्त सहयोग गरेको हो । बैंकले आफ्नो सत्रौं...बाँकी
काठमाडौं । कपिलवस्तु जिल्लाको एक मध्यम वर्गीय परिवारमा जन्मिएकी निला बिष्टको बाल्यकाल संघर्षपूर्ण रह्यो। उनका बुवा सामान्य काममा र आमा घरायसी काममा संलग्न थिइन्। उनीहरुको आम्दानीको स्रोत थोरै थियो। निलाको बिहे करिब १७ वर्षको उमेरमै...बाँकी
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय छरितो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । कम्पनीबाट जारी गरिएका बीमालेख २०८० चैत मसान्तसम्म बीमाशुल्क...बाँकी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष डा. मान बहादुर बीकेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा.बीकेले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यालयका निर्देशक सत्येन्द्र राज सुवेदीबाट...बाँकी
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल उग्रचण्डी, बनेपामा सफलता पूर्वक सम्पन्न भएको हो । साधारण सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यालयले चैत ३० गते जिल्ला प्रहरी, ट्राफिक कार्यालय, यातायात ब्यवसायी संघसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रमको...बाँकी