News Portal

  • गृहपृष्ठ कर्पोरेट, विमा, समाचार

    एशियन लाइफको हरिवन शाखाद्वारा मृत्यु दावी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको हरिवन शाखाले स्वर्गीय बिनोद कुमार दहालको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सो दाबी वापतको रकम स्व. दहालको श्रीमति उर्मिला देवी दहाललाई एक कार्यक्रम बिच आज हस्तान्तरण गरेको...बाँकी

    मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार रोक्का

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई...बाँकी

    ट्रष्ट माइक्रो इन्स्योरेन्सको साधारणसभा सम्पन्न, आईपीओ निष्कासनको प्रस्ताव अनुमोदन

    काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा भएको साधारणसभाले विभिन्न एजेण्डाहरु पारित गरेको छ । साधारणसभाले सर्वसाधारणका लागि आईपीओ समेत जारी गर्ने प्रस्ताव...बाँकी

    युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम ल्याउँछौँ : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम अगाडि बढाउने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गर्भनर...बाँकी

    आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा बिक्री

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीले केहि संस्थापक शेयरधनीले आंशिक तथा पुरा शेयर बिक्री गर्न इच्छा राखि निवेदन दिएकोमा कम्पनीले ३५ दिने सूचना जारी...बाँकी

    सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम गरी हिमालयन लघुवित्तले मनायो वार्षिकोत्सव

    काठमाडौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको १२औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाले प्रत्येक वर्ष देशका विभिन्न...बाँकी

    क्रेस्ट माइक्रोको ‘समृद्धि लघु जीवन बीमा योजना’ सार्वजनिक

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहीबारबाट उक्त नयाँ प्रोडक्ट बजारमा ल्याएको जनाएको छ । समृद्धि लघु जीवन बीमा योजनामा सरिक हुनका लागि प्रवेश उमेर...बाँकी

    सात दिनभित्र भुक्तानी हुन बाँकी दाबी फरख फारख गर्न नेसनल इन्स्योरेन्सको बीमितलाई आग्रह

    काठमाडौं । नेसनल इन्स्योरेन्सले भुक्तानी हुन बाँकी दाबीहरु फरख फारख गर्न आउन बीमितहरुलाई सूचित गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी कम्पनीबाट जारी बीमालेखको भुक्तानी हुन बाँकी दाबी लिन आउन बीमितहरुलाई आग्रह गरेको हो।...बाँकी

    समृद्धि फाइनान्सका ग्राहकले मेघा हस्पिटलमा आकर्षक छुट पाउने

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २० गते मेघा हस्पिटल सानेपा, काठमाडौंसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण खातावालाहरुले मिति अब २०८३ असार २० गते सम्म समृद्धि मोबाइल बैकिङ्ग र...बाँकी

    समृद्धि फाइनान्सका ग्राहकलाई क्यापिटल हस्पिटलमा विशेष छुट

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार ११ गते क्यापिटल हस्पिटल बागबजार, काठमाडौंसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले २०८१ असार १२ देखि २०८३ असार ११ गते...बाँकी