News Portal

  • गृहपृष्ठ कर्पोरेट, समाचार

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले घोषणा गर्यो लाभांश

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट कुल १ दशलमव ९६४१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले...बाँकी

    उन्नती सहकार्य लघुवित्तका शेयरधनीको हात खाली

    काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण...बाँकी

    समृद्धि फाइनान्सको सीईओमा लोहोनी पुन: नियुक्त

    काठमाडाैं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) मा टीकानिधि लोहनी दोहोरिएका छन् । मङ्सिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई पुन: सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको यसअघिको कार्यकाल मङ्सिर...बाँकी

    निर्धन उत्थान लघुवित्तका शेयरधनीको हात खाली

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८० /८१ मा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिमको आर्थिक विवरणहरु संस्थाको बार्षिक साधारण सभा प्रयोजनार्थ राष्ट्र बैंकमा...बाँकी

    पेट्रोलको मूल्य बढ्यो, ग्यासको यथावत

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी आयल निगमले प्रतिलिटर १ रुपैयाँले पेट्रोलको मूल्य बढाएको हो । यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २ रुपैयाँ र...बाँकी

    निर्जीवन बीमा व्यवसायको ६७% हिस्सा बागमतीमा, अन्य प्रदेशमा कति ?

    काठमाडौं । निर्जीवन बीमकको व्यापार बागमती प्रदेशमा बढी केन्द्रित रहेको देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन...बाँकी

    ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सम्पन्न

    काठमाडौं । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा...बाँकी

    सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनर सलिको, प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम सुदूरपश्चिम रोयल्सको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) इन्स्योरेन्स पार्टनर बनेको छ । सलिको सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरका रूपमा रहने गरी सम्झौता भएको हो । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी...बाँकी

    रिलायन्स फाइनान्स र लुम्बिनी लायन्सबीच प्रायोजन सम्झौता

    काठमाडौं । रिलायन्स फाइनान्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को टीम लुम्बिनी लायन्ससँग प्रायोजन सम्झौता गरेको छ । सम्झौतापत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समाज प्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाले...बाँकी

    विदेशबाट एनईओ मार्फत पठाएको पैसा ज्योति विकास बैंकबाट झिक्न सकिने

    काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई सुगम र प्रभावकारी रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले एनईओ मनी ट्रान्सफरसँग नीतिगत साझेदारी गरेको छ । दुई पक्षबीच भएको सम्झौताले विदेशबाट एनईओ मनी ट्रान्सफरमार्फत पठाइएको रेमिट्यान्स रकम ग्राहकहरुले अब...बाँकी