News Portal

  • गृहपृष्ठ आइपिओ, समाचार

    गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १ लाख ८४ हजार ५ सय जनाले पाए सेयर

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ माघ ६ गते बाँडफाँड भएको छ । बुधबार प्रि–अलटमेन्ट भइसकेकाले आइतबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार यस आईपीओमा कुल १८ लाख ३०...बाँकी

    नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ निष्कासनको अनुमति

    काठमाडाैं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डले कम्पनीलाई पुस २५ गते अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई २२ करोड...बाँकी

    गार्डियन माइक्रोको आईपीओ बिक्री खुला, १ लाख कित्ता आवेदन दिन पाइने

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आज पुस २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरेर बाँडफाँटपश्चात् कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको हो...बाँकी

    गार्डियन माइक्रोले पुस २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पुस २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेर बाँडफाँटपश्चात् अब कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला...बाँकी

    एनएलजी इन्स्योरेन्सको हकप्रदमा अब पुस १६ गतेसम्म आवेदन दिन सकिने

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । मंसिर ११ गतेदेखि बिक्री खुला गरिएको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले अब पुस १६ गतेसम्म आवेदन दिन सक्नेछन् । पुस १ गतेसम्म...बाँकी

    गार्डियन माइक्रोले मंसिर १९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने, कसले आवेदन दिन पाउँछ ?

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी...बाँकी

    गार्डियन माइक्रो लाइफले पायो आईपीओ निष्काशनको अनुमति

    काठमाडाैं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको अनुमति पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशनको अनुमति पाएको हो। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनको अनुमति...बाँकी

    दाउन्ने एग्रो फार्मले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

    काठमाडौं । दाउन्ने एग्रो फार्मले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्ध नियुक्ति सम्बन्धी सम्झौतामा मंगलबार सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबीच हस्ताक्षर...बाँकी

    रेमिट्यान्स १६.५ प्रतिशतले बढेर साढे १४ खर्ब पुग्यो, विदेश जाने बढेको बढ्यै

    काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स १६.५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह...बाँकी

    नेपाल माइक्रोले आइपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सल कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशनका लागि बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटललाई चयन गरेको छ । उक्त विषयमा इन्स्योरेन्स र क्यापिटलबीच सोमबार सम्झौता भएको छ । सम्झौतामा निष्काशन कम्पनी तथा इन्स्योरेन्स...बाँकी