News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

    काठमाडौंं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । समितिले आयोगको समग्र प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज, मिडियालगायत आम नागरिकको...बाँकी

    संसदमा पुगे ४ ऊर्जा व्यवसायी

    काठमाडौं । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ४ ऊर्जा उद्यमी संसदमा प्रवेश गरेका छन् । चारै जना ऊर्जा उद्यमी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका श्रीराम न्यौपाने तनहुँ-२, भरतप्रसाद पराजुली सिन्धुपाल्चोक-१, जगदीश...बाँकी

    शिखर पावर डेभलपमेन्टको आइपीओमा आवेदन दिने आज अनितम दिन

    काठमाडौं । शिखर पावर डेभलपमेन्टको आइपीओमा आवेदन दिने आज अनितम दिन रहेको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि फागुन १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आइपीओ भर्ने आज शुक्रबार अन्तिम दिन हो । पहिलो...बाँकी

    बालेन र रविलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, सहकार्य गर्ने प्रतिबद्धता

    काठमाडौं । छिमेकी राष्ट्र भारतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरूलाई बधाई दिँदै आगामी सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन संवाद गर्दै दुबै शीर्ष नेताहरूलाई बधाई दिएका छन्। मोदीले सामाजिक...बाँकी

    नेपाल लाईफको अध्यक्ष पदमा त्रिवेणी ग्रुपका सञ्चालक पुरूषोत्तमलाल संघई

    काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले करिब २ दशक पछि सञ्चालक समितिमा नयाँ अध्यक्ष पाएको छ। संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक नियुक्त भएका पुरूषोत्तम लाल संघईलाई सञ्चालक समितिको सोमबार बिहान बसेको बैठकले अध्यक्ष चयन गरेको हो। संस्थापक...बाँकी

    श्रम संस्कृति पार्टीले पनि पार गर्‍यो थ्रेसहोल्ड

    काठमाडौं । आमनिर्वाचन २०८२ मा हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले थ्रेसहोल्ड पार गरेको छ । कुल ८९ लाख २४ हजार ९२४ मत गणना हुँदा उक्त दलले ३ लाख १० हजार ९० मत प्राप्त गरेको...बाँकी

    राष्ट्रियसभा सदस्यहरूले लिए शपथ

    काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार दिउँसो सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा आयोजित विशेष समारोहबीच नव–निर्वाचित सांसदहरूले शपथ ग्रहण...बाँकी

    ग्राहकलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध

    काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहक खाताबाट काटिएको करको विवरण ‘आयकर ऐन २०५८’ अनुसार नेपाल सरकार, अर्थ...बाँकी

    मध्यपूर्व द्वन्द्व : रेमिट्यान्सको भरमा टिकेको नेपालको अर्थतन्त्र संकटमा

    काठमाडौं । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि गरेको आक्रमणपछि सुरु भएको युद्ध झन् तीव्र बन्दै गएको छ । तेहरानदेखि खाडी राष्ट्रहरू लेबनान, इजरायल र युरोपसम्म यसको प्रभाव फैलिएको छ । मध्यपूर्वमा बढ्दो द्वन्द्वको प्रत्यक्ष...बाँकी

    राष्ट्र बैंकबाट बिदा भए ढुङ्गाना र मिश्र, दुई कार्यकारी निर्देशक डेपुटी गभर्नर बन्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र पाँच वर्षे कार्यकाल सकाएर बिदा भएका छन् । कार्यकाल पूरा भएसँगै उनीहरू आइतबारदेखि विदा भएका हुन् । दुवै डेपुटी गभर्नरले विकासन्युजसँग कुरा...बाँकी