News Portal

  • गृहपृष्ठ विमा, समाचार

    प्रभु महालक्ष्मी लाइफको २५ लाख ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा...बाँकी

    नेपाल एसबिआई बैंकका ग्राहकले स्काईवाकको टिकटमा २०% छूट पाउने

    काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमूख...बाँकी

    आइएमई लाइफ इन्स्योरेन्सद्वारा ५ लाख ३२ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सल्यान शाखा कार्यालयले ५ लाख ३२ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । शारदा नगरपालिका वडा नं २ खलंगा गैरागाउँका हुकुम खड्काको उपचारको क्रममा केही महिना अगाडि मृत्यु...बाँकी

    इन्स्योरेन्स प्रोफेसनल सोसाइटी म्याग्दी च्याप्टरद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी म्याग्दी च्याप्टरले बीमा दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दी जिल्लामा कार्यालय सञ्चालन गरी बीमा ब्यवसायमा लागेका बीमकका कर्मचारीहरुको संगठन निप्सको आयोजनामा वेनीमा रहेका लाइफ तथा ननलाइफ...बाँकी

    सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान सुरू

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत बिलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरू गरेको छ । पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले...बाँकी

    एनबीए र एनआईएबीच तथ्यांक आदान प्रदान गर्ने सम्बन्धि भयो सम्झौता

    काठमाडौं । नेपाल बैंकर्स संघ(एनबीए) र नेपाल बीमक संघ(एनआईए)बीच  सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट अध्यक्ष सुनिल के.सी. र नेपाल बीमक संघका तर्फबाट अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन्  । उक्त...बाँकी

    कुमारी बैंकका ग्राहकले निको बाल अस्पतालमा १५% छुट पाउने

    काठमाडौं । कुमारी बैंक लिमिटेड र चितवनस्थित निको बाल अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअनुसार बैंकका ग्राहकले उक्त अस्पतालबाट सेवा लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न...बाँकी

    एनआईसी एशिया बैंक र क्यापिटलमा नि:शुल्क डिम्याट खाता खोल्न सकिने

    काठमाडौं । एनआईसी एशिया बैंक र एनआईसी एशिया क्यापिटलमा नि:शुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । एनआईसी एशिया क्यापिटल तथा बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट नि:शुल्क डिम्याट खाता खोल्न सकिने भएको हो । एक नेपाली,...बाँकी

    प्रभु बैंकमा आबद्धले काठमाण्डू मोडेल अस्पतालको सेवामा छुट पाउने

    काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच काठमाण्डू मोडेल अस्पतालका प्रबन्धकिय निर्देशक गौरी प्रधान...बाँकी

    डेनमार्कको राजधानी कोपनहेगनमा चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी सम्पन्न

    काठमाडौं । युरोप भ्रमणमा रहनुभएकी प्रसिद्ध मिथिला चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी डेनमार्कको राजधानी कोपनहेगनमा आयोजना गरिएको छ । कोपनहेगनको मुटुमा रहेको रेस्टुरेन्ट नेपाली भान्छाको ग्यालेरीमा बैशाख २९ र ३० गते दुई...बाँकी