News Portal

  • गृहपृष्ठ ऊर्जा, समाचार

    जलविद्युतलाई बत्ती बालेपछि मात्रै आइपीओमा जान दिने सुझावमात्र हो, कानुन नबन्दै रोक्न मिल्दैनः अर्थमन्त्री खनाल

    काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जलविद्युत कम्पनीलाई बत्ती बलेपछि मात्रै आइपीओ अनुमति दिन उचित हुने सुझाव दिइएको भए पनि कानुन नबन्दै अनुमति रोक्न नमिल्ने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग सोमबार भेट...बाँकी

    ५ महिनामा १० शहरमा निःशुल्क वाइफाइ पुर्याउने नवनियुक्त मन्त्री खरेलको पहिलो निर्णय

    काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलहरूमा आगामी ५ महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । आज मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री खरेलले...बाँकी

    दुग्ध र उखु किसानका समस्याहरू समाधान गर्छु : कृषिमन्त्री परियार

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् । शितल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले दुग्ध र उखु किसानका...बाँकी

    नवनियुक्त सञ्चारमन्त्री खरेलले गरे पदभार ग्रहण

    काठमाडौं । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण कार्यक्रमपछि मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।...बाँकी

    शिक्षामन्त्री पुनले गरे पदभार ग्रहण

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा मन्त्रीको शपथग्रहण गरेपछि उनी केशरमहलस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयमा  क्षति भएपछि नयाँ...बाँकी

    नवनियुक्त चार मन्त्रीले लिए शपथ

    काठमाडौं । नवनियुक्त चार मन्त्रीले शपथ ग्रहण गरेका छन् । शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा उनीहरूले सपथ लिएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदीश खरेल, जलवायुविज्ञ मदन परियारले...बाँकी

    १ अर्ब ८५ करोड लगानीमा एकै ठाउँ होटल र सपिङ स्टोर, लक्ष्मी सनराइज बैंकको सहकार्य

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले २०७४ असोज ६ गते सामाजिक सेवा दिवसको अवसरमा कारोबार प्रारम्भ गरेको थियो । हाल कम्पनीले देशभर १४६ कार्यालय, ३६२ कर्मचारी र...बाँकी

    अभिकर्ता बनेको २० दिनमै रेणुका बनिन् प्रोभिन्सियल स्टार

    काठमाडौं । हिमालयन लाइफ इनस्योरेन्सको धुलाबारी शाखाकी रेणुका थापा दाहाल अभिकर्ता बनेको मात्र २० दिनमा एमडीआरटी बन्ने अभूतपूर्व सफलता हात पारेकी छन्। कोशी प्रदेशभरिबाट सबैभन्दा बढी प्रिमियम सङ्कलन गर्दै उनले यो उपाधि प्राप्त गरेकी हुन्।...बाँकी

    समृद्धि फाइनान्स, जनकपुर शाखाको तेस्रो वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको जनकपुर शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा वार्षिकोत्सव मनाइएको थियो। उक्त अवसरमा शाखाले आफ्नो तीन वर्षको प्रगति विवरण...बाँकी

    जीवन विकास लघुवित्तको स्वयंसेवक दिवसमा १६० स्थानमा श्रमदान

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको छ । जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते आइतबार ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाएको हो । जीवन...बाँकी