News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    सांग्रिला डेभलपमेन्ट बैंकले मनायो २१ औं वार्षिकोत्सव, कर्मचारीलाई सम्मान

    काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंकले २१ औं वार्षिकोत्सव मनाएको छ । बैंकले बिहीबार बालुवाटारस्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममार्फत मनाएको हो । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यात्रा सफल बनाउन साथ दिने सम्पूर्ण...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकका लागि ओम अध्याय रिट्रिटमा छुट

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई मकवानपुरस्थित ओम अध्याय रिट्रिटमा छुट उपलब्ध गराउने सम्झौता बैंक र रिसोर्टबीच सम्पन्न भएको छ । सम्झौतापछि बैंकका ग्राहकहरूले थाहा, मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा सेवा लिँदा डिजिटल भुक्तानी गरेबापत...बाँकी

    महालक्ष्मी विकास बैंक ISO 9001: 2015 बाट पुनः प्रमाणित

    काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001: 2015  बाट पुनः प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम मिति २०८१ साल श्रावण ३२ (सन् २०२४...बाँकी

    हिमालयन लाइफको सीईओमा कपिलकुमार दाहाल नियुक्त

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिलकुमार दाहाल नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको आज बुधबार बसेको बैठकले दाहाललाई सीईओमा नियुक्त गरेको हो। यसअघि उनी कम्पनीमा निमित्त सीईओको जिम्मेवारीमा थिए। सीईओ पदबाट...बाँकी

    एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा कात्तिक १२ गते सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले हाल कायम चुक्ता पूँजीको...बाँकी

    प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी मोहनलाल अग्रवालले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि कम्पनी समक्ष निवेदन पेश गरेअनुसार कम्पनीले सो शेयर बिक्री गर्न...बाँकी

    एनएमएबि बैंकको सेवा शुक्रबार ८ बजेदेखि शनिबार ४ बजेसम्म अवरुद्ध हुने

    काठमाडौं । एनएमबि बैंकको सेवा अवरुद्ध हुने भएको छ । बैंकको कार्ड सिस्टम मर्मत सम्भार गर्नुपर्ने भएकाले कार्ड सेवा अवरुद्ध हुने भएको हो । बैंकले प्रयोग गरिरहेको कार्ड सिस्टमको मेन्टेनेन्स (मर्मत सम्भार) सम्बन्धी कार्य गर्नका...बाँकी

    कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्यलाई ७ लाख ३८ हजार छात्रवृत्ति रकम हस्तान्तरण

    काठमाडौं । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ । बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले कमलादीस्थित स्काइवाक टावरमा छुटसहित मनोरञ्जन लिन सक्ने भएका छन् । बैंक र वन्डर नेपालबीच सोमबार यस सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकहरूले स्काइवाक टावरमा सेवा लिँदा...बाँकी

    लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न महासंघको आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानविन गरि कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसंग आग्रह गरेको छ...बाँकी