News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    लुइटेलका दम्पत्तिले दिए छोराको जन्मदिनमा बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ...बाँकी

    आइएमई जनरल र प्रुडेन्सियल मर्ज भई आइजीआई प्रुडेन्सियल बन्ने, गरे प्रारम्भिक सम्झौता

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने/गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा आज हस्ताक्षर गरेका छन् । नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षको समुपस्थितिमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षहरू लगायत संचालकहरू र...बाँकी

    नेशनल लाइफको नाफामा ५८ प्रतिशतको छलाङ, बीमा कोष ५६ अर्ब माथि

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५७.७३ प्रतिशत बढेर २२ करोड ७३ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४१ लाख रुपैयाँ खुद...बाँकी

    राष्ट्रिय बीमा संस्थानको नाफामा १९ प्रतिशत बृद्धि हुँदा अन्य वित्तीय सूचक कस्तो ?

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७९/ ८० को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ । खुद दाबी भुक्तानी बाहेकका अधिंकाशं...बाँकी

    महालक्ष्मी लाइफले बढायो डेढ अर्ब पुँजी, दाबी भुक्तानी ३८ प्रतिशत बढ्यो

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३५.३८ प्रतिशत बढेर ७ करोड १८ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३०...बाँकी

    साविक ज्योति लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ७५ रुपैयाँसम्म पाउँदा कुन योजनामा कति ?

    काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक आर्थिक वर्ष २०७८/२०७९ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको...बाँकी

    यूनियन लाइफको अन्तिम साधारण सभा सम्पन्न, लाभांश र मर्जरको प्रस्ताव पारित

    काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आज पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा भैरहवामा सम्पन्न भएको कम्पनीले जनाएको छ । यो यूनियन लाइफको अन्तिम साधारण सभा हो । अब गुराँस ,...बाँकी

    प्रिमियर इन्स्योरेन्सको नाफा साढे १५ करोड रुपैयाँ, ईपीएस कति ?

    काठमाडौं । प्रिमियर इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा सामान्य बढेको छ । पुस मसान्तसम्म कम्पनीको नाफा ०.३४ प्रतिशत बढेर १५ करोड ६१ लख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको...बाँकी

    शिखर इन्स्योरेन्सको १६ प्रतिशत लाभांश पारित, पूँजी दुई अर्ब ६५ करोड नाघ्यो

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १६.८४ प्रतिशत लाभांश पारित भएको छ । बुधबार सम्पन्न कम्पनीको १७ ‍औं तथा १८ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर...बाँकी

    सानिमा लाईफको दाबी भुक्तानीमा १२६.५९ प्रतिशत छलाङ, नाफा २३ प्रतिशत बढ्यो

    काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३.६२ प्रतिशत बढेर ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३९ लाख...बाँकी