News Portal

  • गृहपृष्ठ विमा, समाचार

    राष्ट्रिय जीवन बीमा कम्पनीको तीन आर्थिक वर्षको एक्चुअरी भ्यालुएसन स्वीकृत

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको आर्थिक वर्ष २०६७/६८ देखि २०६९/७० सम्मको बीमांकीय मूल्यांकन (एक्चुअरी भ्यालुएसन) स्वीकृत भएको छ। नेपाल बीमा प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनीको उक्त तीन आर्थिक वर्षको एक्चुअरी भ्यालुएसन स्वीकृत गरेको हो।...बाँकी

    मन्थली माध्यमिक विद्यालयमा सानिमा रिलायन्स लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मन्थली माध्यमिक विद्यालय रामेछापमा एक बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना गरिएको...बाँकी

    सानिमा रिलायन्स लाईफले गर्यो विद्यालयमा बीमा सचेतता कार्यक्रम

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली माध्यमिक विद्यालय रामेछापमा एक बीमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना...बाँकी

    कहिलेसम्म शेयर किन्नेले यूनाइटेड अजोड इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउँछन् ?

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षि गर्ने माघ २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।...बाँकी

    एशियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका मधेश प्रदेश शाखा कार्यालय बर्दिवास शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिबारलाई घरदैलोमा गई दावी रकम वापतको रु. २ लाख ३३ हजार ८०९ रुपैयाँ उपलब्ध गराएको हो...बाँकी

    एशियन लाइफले ट्रष्ट इनर्जीमार्फत् ताप्लेजुङमा ३० मेगावाटको हाइड्रोपावर निर्माण गर्दै

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स समेत मुख्य प्रवर्द्धक रहेको जलविद्युत विकास कम्पनी ट्रष्ट इनर्जी लिमिटेडले ताप्लेजुङको मिकवा खोला गाउँपालिकामा ३० मेगावाटको पालुन खोला १ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । ट्रष्ट इनर्जी लिमिटेडले गाउँपालिका...बाँकी

    रिलायन्स फाइनान्सका ग्राहकलाई लाईफकेयर डायग्नोस्टिक्स पोखरामा विशेष छुट

    काठमाडौं । रिलायन्स फाइनान्स र लाईफकेयर डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर पोखराबिच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । । फाइनान्सले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने गरी पोखरा स्थित लाई...बाँकी

    रिलायबल नेपाल लाइफद्वारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले १४ लाख रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सल्यान जिल्ला कालिमाटी गाउँपालिका वड नंं ५ निवासी स्वर्गीय रामबहादुर घर्तीको परिवारलाई सो बराबरको दाबी रकम...बाँकी

    एनएलजी इन्स्योरेसद्धारा कृषि, पशुपंक्षी तथा जडिबुटी बीमा सम्बन्धी आधारभुत तालिम सम्पन्न

    काठमाडौं । एनएलजी इन्स्योरेस कम्पनीले कृषि, पशुपंक्षी तथा जडिबुटी बीमा सम्बन्धी आधारभुत तालिम सम्पन्न गरेको छ । कर्णाली प्रदेशको सल्यान जिल्लामा कृषि बीमालाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीको सल्यान शाखाको आयोजना उक्त तालिम सम्पन्न भएको हो...बाँकी

    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको एएमएल/सिएफटी तालिम सम्पन्न

    काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको एएमएल/सिएफटी तालिम सम्पन्न भएको छ । कम्पनीले माघ १३ गते चन्द्रागिरी हिल्स, काठमाडौंमा कम्पनीका संचालक समितिका सदस्य तथा उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु तथा विभागीय प्रमुखहरुको समेत...बाँकी