News Portal

  • एलआईसी नेपालको १० प्रतिशत लाभांश प्रस्ताव

    आर्थीकसंसार संवाददाता१ जेठ, २०८२
    २०१ पटक
    १ जेठ, २०८२

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

    कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

    उक्त लाभांश बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्