News Portal

  • गृहपृष्ठ विमा, समाचार

    हिमालयन लाइफको अधिकांश सूचकमा सामान्य बृद्धि, जीवन बीमा कोष ७३ अर्ब ७७ करोड

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । समीक्षा अवधिसम्ममा कम्पनीको शेयर पुँजी ९ अर्ब...बाँकी

    आइएमई लाइफको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । समीक्षा अवधिसम्ममा कम्पनीको शेयर पुँजी ५ अर्ब...बाँकी

    प्रभु महालक्ष्मी लाइफका अभिकर्ताको ‘डिलाइटफूल सौराह कार्यक्रम’ सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको सौराहमा बैशाख १८, १९ र २० गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रमहरुका साथ भब्य रुपमा...बाँकी

    हिमालय लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कोशी प्रदेशको मेची क्षेत्रमा कार्यरत अभिकर्ताहरुलाई हिमालयन राइजिङ अवार्ड अन्तर्गतको सम्मान समर्पण गरेको हो । आवधिक उपलब्धिका आधारमा अभिकर्ताहरूलाई सम्मान गरिएको...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी तालिम सम्पन्न

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बैशाख १८ गते कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा एएमएल/सीएफटी तालिम तथा सेमिनार सम्पन्न गरेको छ । यल्लो प्यागोडा, होटल जमल, काठमाडौँमा कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीको विभागीय प्रमुखहरु, बागमती...बाँकी

    प्रभु महालक्ष्मी लाइफबाट ३ जना संस्थापक बाहिरिँदै

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तीन जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । तीन संस्थापकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिन लागेका हुन् । कम्पनीका अनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ५...बाँकी

    बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याइने

    काठमाडौं । सरकारले भौतिक सम्पत्ति बीमा प्रवर्द्धन गर्दै बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने भएको छ । शुक्रबार राष्ट्रपति पौडेलले संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सो कुरा घोषणा गरेका...बाँकी

    ग्रामीण क्षेत्रमा बीमाको दायरा विस्तार गर्न समन्वय आवश्यक छ : बीमा प्राधिकरण

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा शुक्रबार कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा विकासका साझेदार र अन्तर्राष्ट्रिय संस्थाहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बीमा क्षेत्रको समग्र विकास, जनशक्ति अभिवृद्धि, ग्रामीण क्षेत्रमा पहुँच विस्तार, डिजिटलाइजेशन...बाँकी

    सिञ्जा गाउँपालिकाले साढे २ हजार घरको बीमा गर्ने, २० लाख रुपैयाँ बीमाङ्क

    काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिकाले २ हजार ४०० घरको घर बीमा गर्ने भएको छ । कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममा छनोट भएपछि घरको बीमा गर्न...बाँकी

    कहिलेबाट सञ्चालन गर्दैछ सगरमाथा लुम्बिनी इन्स्योरेन्सले अभिकर्ता तालिम ?

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले यही वैशाख २६ गतेदेखि  बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले यही वैशाख २६ गतेदेखि २९ गतेसम्म बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने जाएको छ । तालिम...बाँकी