News Portal

  • गृहपृष्ठ बैंक/वित्त, राष्ट्रिय, विमा, समाचार

    यूनाइटेड इन्स्योरेन्स बन्यो एशियाकै उत्कृष्ट कम्पनी

    काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ बाट सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्शले नेपालको इन्स्योरेन्स कम्पनीमध्ये यूनाइटेडलाई उक्त अवार्डबाट सम्मानित गरेको हो । उक्त अवार्ड इन्स्योरेन्सको...बाँकी

    पोखराको पावरहाउसमा बैंक अफ काठमाण्डूको नयाँ शाखा विस्तार

    काठमााडौं । बैंक अफ काठमाण्डूले पोखरा महानगरपालिका वडा नं ३०, पावरहाउस चोक स्थित पावरहाउसमा शाखा संचालनमा ल्याएको छ । आज शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीले उक्त शाखाको...बाँकी

    कुमारी बैंकको क्युआर प्रणालीबाट ट्राफिक शुल्क तथा जरिवाना तिर्न सकिने

    काठमाडौं । कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कार्यालयसंग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंकको क्यु.आर.प्रणालीबाट शीधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा...बाँकी

    नेपाल वेयरहाउजिङ्ग कम्पनी र नेपाल इन्फ्रास्टक्चर बैंकबीचमा शेयर लगानी सम्झौता

    काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले वैज्ञानिक खाद्यान्न भण्डारण गृह, वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच र खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ऋण प्रवाह...बाँकी

    मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुबेदी नियुक्त

    काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नारायण सुबेदी नियुक्त भएका छन् । कम्पनीको बैशाख १५ गते बसेको संचालक समितिको बैठकले उनलाई २०७९ बैशाख २२ गतेदेखि लागु हुने गरि सीइओ नियुक्त गरेको कम्पनीले एक...बाँकी

    गरिमा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केवलकारमा छुट

    काठमाडौं । गरिमा विकास बैंकले अन्नपूर्ण केवलकारमा आकर्षक छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरूले केवलकारको टिकट मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्नसक्छन् ।...बाँकी

    नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने

    काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम (e-SIM : embedded SIM Card) उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौता पत्रमा गत आइतबार (२०७९ बैशाख ११ गते) नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई भरतपुर टाउन रेसिडेन्सीमा विशेष छुट

    काठमाडौं । भरतपुर टाउन रेसिडेन्सीमा मुक्तिनाथ विकास बैंकका कार्डवाहक र अनलाइन बैंकिङबाट कारोबार गर्नेले छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरू भरतपूर टाउन रेसिडेन्सी बारमा कारोबार...बाँकी

    नबिल बैंकको आयोजनामा वित्तीय साक्षरता तथा उद्यमशीलताबारे अन्तरक्रिया

    बागलुङ । नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने...बाँकी

    लेखक संसारद्वारा तीनजना सम्मानित

    काठमाडौं । राईटर्स इन्टरनेशनल अमेरिकासँग आबद्ध लेखक संसार नेपालले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा प्रथम वार्षिकोत्सव एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तीन साहित्यिक संस्थाहरू गुञ्जन नारी साहित्य, शारदा साहित्यिक मासिक, वासु शशी...बाँकी