News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    एमाले ११औँ महाधिवेशनः ३०१ सदस्यीय केन्द्रीय कमिटीको समावेशी संरचना तय

    काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ। बन्दसत्रमा प्रस्तुत गरिएको प्रस्तावअनुसार केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति...बाँकी

    सर्वाेच्चको आदेशपछि शाक्यले भने- न्यायको जीत भयो, देश, जनता र प्राधिकरणको हितमा काम गर्छु

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः बहाली गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन् । उनले सरकारको निर्णयबाट आहत भएकामा न्यायालयले राहत दिएको बताए । शाक्यले भने, ‘न्यायालयको निर्णयले...बाँकी

    एमालेको एघारौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक

    काठमाडौं । नेकपा एमालेले आफ्नो एघारौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार (आज) उक्त प्रतीक चिन्ह सार्वजनिक गरेका हुन् । नेकपा एमालेको ११ औं महाधिवेशन मंसिर २७ देखि...बाँकी

    नयाँ शक्तिको नयाँ यात्रा, तीन धार एकीकृत हुँदै बन्यो ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’

    काठमाडौं । लामो समयदेखि स्वतन्त्र धार र वैकल्पिक राजनीतिका स्वरहरूसँग सम्बन्धित तीन समूह एकीकृत हुँदै ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ नामको नयाँ राजनीतिक शक्ति औपचारिक रूपमा जन्मिएको छ । राजधानीको राष्ट्रियसभा गृहमा आइतबार आयोजित एकता–घोषणा कार्यक्रमका बीच उक्त...बाँकी

    वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैन : ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताएका छन् । शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दै उनले सो दावी गरेका हुन् ।...बाँकी

    राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुँदैन : डा.प्रकाशचन्द्र लोहनी

    काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुन नसक्ने बताएका छन् । लोहनीले सरकारसँग पैसा छैन भन्ने तर भएको पैसा पनि उपयोग हुन नसक्ने स्थिति राम्रो नभएको बताएका हुन् । उनले निजी क्षेत्रको...बाँकी

    नेपाली कम्युनिष्ट पार्टी : संयोजक बने प्रचण्ड, २३ बुँदे घोषणा पत्र जारी गरेर गरेर ९ बुँदे प्रस्ताव पारित

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा एउटा बृहत कार्यक्रमको आयोजना गर्दै एकताको घोषणा गरिएको हो । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० वटा दलहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी...बाँकी

    कलाकारसँग प्रधानमन्त्री कार्कीले भनिन्- दुष्प्रचार चिर्न भूमिका खेलि दिनुहोस्

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छिन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारहरूसँगको भेटमा उनले सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्न भूमिका खेल्नुपर्ने बताइन् । ‘समाजमा तपाईँ कलाकारहरूको प्रभाव छ,...बाँकी

    एमाले सचिवालय बैठक आइतबार

    काठमाडौं । जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय...बाँकी

    जेनजी आन्दोलन : बीमा कम्पनीहरूमा क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी २३ अर्ब नाघ्यो

    काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका बीमांकृत सम्पत्तिको बीमा दाबी बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज ८ गतेसम्मको तथ्यांकअनुसार  १४...बाँकी