News Portal

  • गृहपृष्ठ बैंक/वित्त, रोजगार, समाचार

    कुमारी बैंकको सीईओ बने रामचन्द्र खनाल

    काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रूपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । शुक्रबार बसेको सञ्चालक समितिको...बाँकी

    नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड, विकास बैंकहरुमा ६...बाँकी

    ग्लोबल आइएमई बैंकले अब मर्जर नगर्ने, लाभांश पारित गर्न बोलायो साधारणसभा

    काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले १७ औं वार्षिक साधारण सभा मंसिर २८ गते नेपाल प्रज्ञा...बाँकी

    ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ

    काठमाडौं । गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङ्गलाइ सञ्चालक समितिको बैठकले...बाँकी

    नेपाल बैंक ८७ वर्षमा प्रवेश, चुक्ता पुँजी १४.६९ अर्ब पुग्यो

    काठमाडौं । बिक्रम सम्वत् १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड ८६ वर्ष पूरा गरी ८७औँ वर्षमा प्रवेश गरेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले...बाँकी

    तिहार विदामा पनि एनआइसी एशिया बैंकले सातै प्रदेशबाट सेवा दिने

    काठमाडौं । शुभ दिपावली तथा छठपर्वको अवसरमा एनआइसी एशिया बैंकले आफ्नो केही काउन्टर संचालन गरी सेवा दिने भएको छ । तिहारमा पनि बैंकले ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै सातै प्रदेशका विभिन्न काउन्टर संचालन गरी...बाँकी

    लक्ष्मी सनराइज बैंकद्वारा ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक

    काठमाडौं। लक्ष्मी सनराइज बैंकले तिहार एवं छठलाई लक्षित गरेर सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ । उक्त कम्पनीले समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक...बाँकी

    भूकम्प पीडितहरुका लागि कृषि विकास बैंकले गर्यो ५० लाख रुपैयाँ सहयोग

    काठमाडौं। कृषि विकास बैंकले जाजरकोट भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भूकम्पपछिको खोज, उद्धार र राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई दराजमा सामान किन्दा छुट हुने

    काठमाडौं । ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराज बीच सम्झौता भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल र अनलाइन बजार दराज केयमुबीच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।...बाँकी

    एनएमबि बैंकको डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले २ सय क्यासब्याक पाउने

    काठमाडौं । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त रु २०० क्यास ब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । तिहारमा विधुतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९...बाँकी