News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, मुख्य समाचार, समाचार

    कुमारी बैंकका ग्राहकलाई माया लाउन्ज एण्ड रेस्ट्रोमा विशेष छुट

    काठमाडौं । कुमारी बैंक र माया लाउन्ज एण्ड रेस्ट्रोबीच सम्झौता भएको छ । बैंक र रेष्ट्रोबीच बैंकका ग्राहकलाई माया लाउन्ज एण्ड रेस्ट्रोको सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका...बाँकी

    सिन्धु विकास बैंकको १३ औं वार्षिक साधारणसभा माघ २७ गते

    काठमाण्डौ । सिन्धु विकास बैंकले १३ औँ वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकको सञ्चालक समितिको माघ ५ गते बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काभ्रेपलाञ्चोकको...बाँकी

    ग्लोबल आइएमई बैंकले किसानलाई सस्तो ब्याजमा कर्जा दिने

    काठमाडाैं । ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झाैता भएकाे छ । बैंक र नगरपालिकाबीच उद्यमशिलता कार्यक्रम अन्तर्गत नगरबासीहरुलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धी सम्झाैता पत्रमा हस्ताक्षर भएको हाे । सम्झाैता पत्रमा...बाँकी

    प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले लिए शपथ

    काठमाडौं । प्राइम बैंकका नवनियुक्त अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । श्रेष्ठले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । पुस ३० गते बसेकाे बैंककाे समितिको ४५९...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र घोराही उपमहानगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र दाङ जिल्लाको घोराही उपमहानगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल...बाँकी

    कुमारी बैंकका ग्राहकले यी सामान खरिद गर्दा पाउनेछन् २० प्रतिशतसम्म छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले विभिन्न सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकले सिजी डिजिटल तथा एल्जी ग्रुपका सामान खरिद गर्दा छुट पाइने भएको हो । बैंकको डेबिट कार्ड,...बाँकी

    राष्ट्रिय बाणिज्य बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले विभागीय प्रमुखहरु गायत्री...बाँकी

    महालक्ष्मी बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य संस्थामा १५ प्रतिशतसम्म छुट

    काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुरको सानेपास्थित स्टार हस्पिटल लिमिटेड र काठमाण्डौको नयाँ बानेश्वरस्थित अल्फा केयर प्रालिसँग सम्झौता गरेको छ। सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका ग्राहकले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।...बाँकी

    शाइन रेसुङ्गाको सिइओ प्रकाश पौडेलको कार्यकाल चार वर्ष थपियो

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पौडेल पुनः नियुक्त भएका छन् । बैंकको पुस २९ गते अपरान्ह ५ बजे बसेको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत...बाँकी

    सिटिजन्स बैंकको थप २ शाखा मधेश प्रदेशमा

    काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनलले थप दुई स्थानमा शाखा विस्तार गरेको छ । बैंकले सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोकमा शाखा विस्तार गरेको हो । योसँगै बैंकको शाखा संख्या १८२ पुगेको छ । सुविधा...बाँकी